ओम नेशनल एकेडमी + २ कलेजको फ़ेयरवेल कार्यक्रम सम्पन्न
पवन प्रसाद साह
वीरगंज, पर्सा
वीरगंज स्थित ओम नेशनल एकेडमी + २ कलेज द्वारा फ़ेयरवेल कार्यक्रम सम्पन्न भएको छ।
फ़ेयरवेल कार्यक्रम वीरगंजको क्लर्क्स रिज़ॉर्ट होटलमा कार्यक्रम भएको थियो भने कार्यक्रमको प्रमुख अतिथिमा माननीय प्रदिप यादव तथा ओम नेशनल एकेडमीका प्रमुख डा.लालबाबु यादवको विशेष उपसतिथिमा फ़ेयरवेल कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको प्रमुख अतिथि माननीय प्रदीप यादवले यस कलेजबाट पास आउट भएका विधार्थी भाईबहिनी साथै नव आगुन्तक विधार्थीहरुको उज्ज्वल भविष्यको कामना साथ आफ्नो शुभकामना मन्तव्य राख्नु भएको थियो।
त्यसैगरी विशेष अतिथीको रुपमा प्रफ़ेसर डा. महेन्द्र गुप्ता, कलैया उपमहानरपालिका बाराका मेयर राजेश राय यादव,सिम्रनगढ नगरपालिका बाराका बिजय शंकर यादव,महागढ़िमाई नगरपालिका बाराका मेयर उपेन्द्र यादव, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे, वीरगंज महानगरपालिका वडा नं ११ का वडा अध्यक्ष प्रधुमन सेढ़ाई, ओम नेशनल एकेडमी +२ कलेजका प्रधानाध्यापक हरीश्याम ठाकुर, ओम नेशनल एकेडमी +२का उपप्रधानाध्यापक नगीना प्रसाद साह,ओम नेशनल एकेडमी +२कलेजका उपप्रधानाध्यापक स्वर्गीय डा.राजदेव कुशवाहाका छोरा विकास कुशवाहाको उपस्थिति समेत रहेको थियो ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
7 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
17 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
24 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
28 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments