हिमालयम पीरामिड कलेजको वेल्कम कार्यक्रम सम्पन्न
पवन प्रसाद साह
कार्तिक,१४
हिमालयन पिरामिड कलेज वीरगंजको वेलकम कार्यक्रम मा.मुख्यमंत्री लाल बाबू राउत जीको प्रमुख आतिथ्य र कलेजको कार्यकारी निर्देशक बिजय यादवको अध्यक्षतामा सम्पन्न भएको छ।

जसको विशिष्ट अतिथि वीरगंज महानगरपालिकाको शैक्षिक महाशाखाका प्रमुख अरविंद लाल कर्ण र अरबिंद सिंह(N.PABSON का उपा-अधय्क्ष)को विशेष उपस्थिति र स्वागत मनतव्य कलेजको प्रिंसिपल संजय कुमार सिंहले गरेका थिए ।
वीरगंजको प्रसिद्ध कलेजमध्ये पिरामिड कलेज पनि एक भएकोले विद्यार्थीहरुले राम्रै कलेज छानेर अध्यापन शुरु गरेकोमा खाली डाक्टर, इन्जिनियर मात्र नभएर अन्य प्रशासनीक, कृषि, न्यायालय बैंकिंक लगायतका क्षेत्रहरुमा पनि जोड दिनुपर्ने धारणा मुख्य मंत्री राउतले राख्नु भएको थियो । मुख्यमन्त्री राउतले भने अहिले डाक्टर, इन्जिनियर प्रशस्त भएकाले आफ्नो कार्यालयमा आई अभिभावकहरुले जागिर लगाइदिन भनेर हारगुहार गरिरहेकोले अब विद्यार्थीहरुले डाक्टर र इन्जिनियरको विकल्पमा अन्य विषय पढ्नु पर्ने बेला आएको समेत बताए ।
शिक्षाले मात्र समाज र राष्ट्र परिवर्तन हुने भएकोले शिक्षालाई पहिलो प्राथमिकतामा जोड दिनुपर्ने मुख्यमन्त्री राउतको भनाई रहेको छ । सरकारले करोडौं लगानी गरेर कलेजहरु स्थापना गरेको भएपनि अहिले सरकारी कलेजहरुबाट खासै आश लाग्दो विद्यार्थीहरु उत्पादन नभएकोले निजी कलेजहरुले आफ्नो निजी खर्चले विद्यार्थीहरुलाई उत्पादन गरिरहेकोमा धन्यवाद समेत मुख्यमन्त्री राउतले दिनु भएको थियो ।
प्रदेश सरकारले भर्खरै मात्र अध्यादेश मार्फत वीरगंजमा प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय स्थापना गर्न लागेकोले प्रदेशका विद्यार्थीहरुले यही प्रदेशमा अध्यापन गरुन र आफ्नै आमाबुबाहरुको साथसँग बसेर सानो तिनो रकममा उनीहरु पढन सकुन भन्ने उद्देश्यले विश्वविद्यालय खोल्न लागेको बताए ।
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
6 दिन पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..
6 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
16 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
17 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
6 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
16 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
3 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
4 महीना पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिका..
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड..
कमेन्ट गर्नुहोस्
view comments