बि.पी कोइराला युवा नेतृत्व विकास मंच पर्सा द्वारा शुभकामनाका कार्यक्रम सम्पन्न

4 वर्ष पहिले प्रकाशित

(2078-07-16 B.S.)

2429 पटक देखिएको

वीरगंज, पर्सा

पवन प्रसाद साह

वि. पी कोइराला युवा नेतृत्व विकास मंच पर्सा द्वारा आयोजित वडा दशै,शुभ दीपावली एवम छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रादन एवम चियापान कार्य्रकम भएको छ।

बि.पी कोइराला युवा नेतृत्व विकास मंचका जिल्ला अध्यक्ष हरिंद्र प्रसाद यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने सो कार्यक्रमको प्रमुख अतिथी संविधान सभा सदस्य एवम नेपाली कांग्रेसका पूर्व पार्टी सभापति राजेन्द्र बहादुर अमात्य रहनु भएको थियो भने विशिष्ट अतिथि विरगंज महानगरपालिकाकी उपमेयर शांति कार्की अतिथिहरू ने.का.जिल्ला उपाध्यक्ष द्वय दीना गुप्ता,प्रकाश उपाध्याय सचिव द्वय किशोरी साह कानू,श्याम पटेल सह सचिव द्वय रोशन लामिच्छने,किरण सरकार महासमिति सदस्य द्वय शम्भू चौहान,मनोज यादव प्रदेश सभाका प्रत्येक्ष उमेदवार रामनारायण कुर्मी जिल्ला सदस्य म.सहाबुद्दीन,बैकुण्ठ श्रीवास्तव, प्रेम शंकर सिंह पत्रकार महासंधका केंद्रीय सचिव दीपेंद्र चौहान श्याम पोखरेल,अरबिंद गुप्ता जसपाका जिल्ला सदस्य लालदेव यादव फरीद आलम बि.पि कोइराला युवा नेतृत्व विकास मंचका उपाध्यक्ष दीपक साह सहसचिव रंजन चौरसिया कोषाध्यक्ष प्रीति सिंह गिरिजा प्रसाद कोईराला फाउंडेशनका अध्यक्ष म.सहाबुद्दीन सह सचिव मिंटू देवी सिंह सदस्य संतोष सिंह,दिलीप राज कार्की,जितेंद्र सिंह वडाका बुद्धिजीवी, सर्वसधरण,एवम वि.पी कोइराला युवा नेतृत्व विकास मंचका प्रदेश संपर्कका मनोहर साहको विशेष उपस्थितमा सो कार्यक्रम सम्पन्न भएको मंचका जिल्ला सचिव जय प्रकाश प्रसाद गुप्ताले जानकारी दिनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

3 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

9 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

17 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

17 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

17 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

3 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

9 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

17 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

17 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

20 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

21 दिन पहिले