नेपाल विधार्थी संघ मुगु काठमाडौं सम्पर्क समितको कार्यबाहक अध्यक्षमा हिक्मत साही
पवन प्रसाद साह
कार्तिक, १६ काठमाडौं
नेपाल विधार्थी संघ मुगु काठमाडौं सम्पर्क समितिको कार्यबाहक अध्यक्षमा हिक्मत साहीलाई जिम्मेवारी दिइएको छ।
नेपाल विधार्थी संघको विधान २०२७ को छैठो संसोधन ३०७३ बमोजिम गठित नेपाल विधार्थी संघको मुगु काठमाडौं सम्पर्क समितिको कार्यबाहक अध्यक्षमा हिक्मतलाई कार्तिक १५ गते देखि जिम्मेवारी दिएको हो।
हिक्मत साहीलाई संगठनको मूल्य मान्यतालाई ध्यानमा राखी संगठन विस्तार एवम ने.बि. संघको संगठनात्मक गतिविधि अगाडि बढाउन निर्देशन दिदै सफल कार्यकालको शुभकामना समेत नेपाल विधार्थी संघ मुगु काठमाडौं सम्पर्क समितिको अध्यक्ष सुशील पोडासैनीको हस्ताक्षरित पत्रमा उल्लेख छ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
7 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
17 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
24 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
28 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments