म आफ्नै कार्यकालमा गौशाला नगरपालिकामा नापी र मालपोत कार्यालय स्थापना गर्नेछु :मन्त्रि श्रेष्ठ
गौशाला महोत्तरी
कार्तिक १६
महोत्तरीको गौशाला नगरपालिकामा रहेको गाई गौशालाको जग्गा र गुठि संस्थानको जग्गालाई संरक्षण गर्नुपर्ने भुमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रि शशि श्रेष्ठले बताउनु भएको छ । गौशाला नगरपालिका अन्तर्गत रहेका गाई गौशालाको जग्गा र गुठी संस्थानको जग्गा अतिक्रमण भईरहेको सन्दर्भमा बक्ताहरुले उठाएका प्रश्नहरुको उत्तर म रातदिन मेहनत गरेर यो सन्दर्भमा चाडै भन्दा चाडै अतिक्रमणको र बिचौलियाको समस्यालाइ समाधान गर्न लागि परेको छु । साथै भूमिहीन जनताहरुलाई भूमिको पनि व्यवस्था गरेर लालपुर्जा हस्तान्तरण गर्ने छु भनेर उहाले बताउनु भएको छ ।

मंगलवार महोत्तरीको गौशाला नगरपालिकामा नेकपा माओवादी केन्द्रले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
गौशाला स्थितका सम्पूर्ण वडाहरु नमुनाको रुपमा बिकसित भएका तर यहाँ गाई गौशाला तथा गुठीहरुको जमिन अतिक्रमण गरेर सम्पूर्ण कामहरु भ्रष्टचारमा भईरहेको युवा नेता सूर्यनारायण साहले बताए ।
आम नागरिकहरुले सरकारी सुबिधाको लागि पनि अनावश्यक रुपमा खर्च गर्नु परेको गुनासो गर्दै नापी कार्यालय र मालपोत कार्यालय स्थानीय स्तरबाटै संचालित हुनपर्ने गौशाला नगरपालिका वडा न.१२ वडा अध्यक्ष तथा दलित मुक्ति संगठनका नेता कृष्ण बहादुर विश्वकर्माले बताएका छन् ।

गाई गौशालाका गाईहरू खान नपाएर मरिरहेको भन्दै प्रदेश न.२ का आन्तरिक मामिला तथा संचार मन्त्रि भरत प्रसाद साहले जबसम्म गाई गौशालाको जिम्मा प्रदेश सरकारलाइ दिईदैन तबसम्म यसको संरक्षण र सम्बर्धन हुदैन भनेर भनेका छन् ।
यदि यहि मंच बाट प्रमुख अतिथि मन्त्रि शशी श्रेष्ठले गौशाला नगरपालिकामा मालपोत र नापी शाखा स्थापनाको घोषणा गर्नुहुन्छ भने २४ घण्टा भित्रमा गौशाला नगरपालिकाले भवन र कर्मचारीको व्यवस्था गर्न तयार छ भनेर नगरका मेयर शिवनाथ महतोले प्रतिबद्धता व्यक्त गरेका छन् ।
त्यस्तै सम्पूर्ण वक्ताहरुको कुरा सुनेर प्रमुख अतिथि मन्त्रि शशी श्रेष्ठले भने,"यो मंच बाट घोषणा गर्न मिल्दैन तर जनताको सेवाको लागि अहोरात्र काम गरेर छिटो भन्दा छिटै म आफ्नै कार्यालयमा गौशाला नगरपालिकामा यो कार्यको प्रारम्भ गर्ने छु ।"

उक्त कार्यक्रममा शुभकामना आदान प्रदान गर्दै नेकपा माओवादी केन्द्रको गौशाला नगरपालिकाका नगर संयोजक बिष्णु लामाले कार्यक्रम समापन गरेका थिए ।

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
6 दिन पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..
6 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
16 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
17 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
6 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
16 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
3 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
4 महीना पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिका..
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड..
कमेन्ट गर्नुहोस्
view comments