लोकतान्त्रिक समाजवादी पार्टीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

5 वर्ष पहिले प्रकाशित

(2078-07-20 B.S.)

2465 पटक देखिएको

पवन प्रसाद साह 

कार्तिक २०,वीरगंज

छठ पर्वको शुभ अवसरमा लोकतान्त्रिक समाजवादी पार्टी पोखरिया नगर कार्य समितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम आज फुलवरियामा सम्पन्न भएको छ।

नगरअध्यक्ष राजु साह तेलिको अध्यक्षतामा आयोजित सो शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि लोसपा केन्द्रिय कार्यकारणि समिति सदस्य माननिय लक्षमण लाल कर्ण, पोखरिया नगरपालिकाका उपमेयर सलमा खातुन,नेता शिव पटेल, रामचन्द्र पण्डित, अनिरुध कलवार, जिल्ला अध्यक्ष जगदिश पटेल, सचिव श्रीराम जि गिरि,क्षेत्रीय अध्यक्ष जटाशंकर गिरि लगायतले शुभकामना मनतव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेका करिब सय जनालाई अबिर टीका लगाइ पार्टी प्रवेश गराइएको थियो। लोकतान्त्रिक समाजवादी पार्टी गठन भए पश्चात् पर्साको अध्यक्षमा पुरुशोतम झालाई केन्द्रले नियुक्त गरे पनि आजको कार्यक्रममा पर्साको अध्यक्ष भनी जगदिश पटेललाई सम्बोधन गरिएको थियो।

यस बारे कार्यक्रमका सन्चालक पुर्व जिल्ला सचिव राजेस साह सङ्ग सम्पर्क गर्दा हामी झालाई स्वीकार नगरेको र चाडै लोसपाको समानान्तर जिल्ला कार्य समिति जगदिश पटेलको नेतृत्वमा चयन हुने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

7 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

17 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

24 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

28 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले