मिथिलान्चलको सभ्यता छठ पर्व : मन्त्रि साह

5 वर्ष पहिले प्रकाशित

(2078-07-24 B.S.)

2508 पटक देखिएको

कार्तिक २४ 

प्रदेश न.२ का आन्तरिक मामिला तथा संचार मन्त्रि भरत प्रसादले आज आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत अवस्थित छठ घाटमा अवलोकन गरेका छन् । 

उनले जिल्ला अन्तर्गत गौशाला नगरपालिका स्थित मरहा धार गरि विभिन्न छठ घाटको अवलोकन गरेका हुन् ।  परिवार तथा सन्तानको सुख र सम्वृद्धिको लागि अत्यन्तै निष्ठा पुर्वक मनाइने हिन्दुहरुको पर्व छठमा श्रद्धापुर्वक व्रत बस्ने ब्रतालुहरु संग भेटघाट गर्दै विभिन्न घाटहरुको अवलोकन गरेका छन् । जसमा नेकपा माओवादीका युवा नेता  सचिव सूर्यनारायण साह ,उनकी श्रीमती प्रतिनिधि सभा सदस्य माननीय दिल कुमार साह लगायत विभिन्न बुद्धिजीवीहरु पनि सम्मिलित रहेका थिए । 

अवलोकनको क्रममा मन्त्रि साहले पर्वको सम्पूर्णमा शुभकामना व्यक्त गर्दै  सम्पूर्णलाई मेलमिलापको साथ पर्व मनाउन आग्रह गरेका छन् । आज छठ पर्वको मुख्य दिन हो ।घाटहरुमा लगाईएको झिकमिके बलले रातिको समयमा झनै मनमोहक देखिएको उनले बताए । यस्तै तराई मधेसको गाउँघर, सहर बजार लगायत गल्लीमा गुञ्जिरहेको छठपर्वको सुमधुर गीत घाटको रौनकता नै बदलिएको उनेल बताएका छन्  । साथै यसले मिथिलान्चलको सभ्यता बढाएको समेत उनले बताएका छन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

7 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

17 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

24 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

28 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले