गौशालाबाट काठमाडौंतर्फ जादै गरेको बस दुर्घटना हुँदा २० जना घाइते

5 वर्ष पहिले प्रकाशित

(2078-07-27 B.S.)

3189 पटक देखिएको

गौशाला |

महोत्तरीमा गौशालाबाट काठमाडौं तर्फ जादै गरेको यात्रु वाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन्  

गौशालाबाट काठमाडौं तर्फ जादै गरेको ना ५ ख ३०९९ नं को उग्रतारा ट्राभल्स नामक बस अनियन्त्रित भइ पल्टिएर दुर्घटना भएको हो।
बर्दिवासमा बस दुर्घटना हुँदा २० जना घाइते भएका हुन् । बर्दिवास नगरपालिका वडा नं. ५ टुटेश्वर चोक सडक खण्डमा शनिबार साँझ बस दुर्घटना हुँदा २० जना घाइते भएका इलाका प्रहरी कार्यालय वर्दिवासले जनाएको छ
घाइते मध्ये ३ जनाको उपचार मोडल अस्पताल लालगढमा उपचार भइरहेको छ भने अन्य घाइतेहरुको उपचार बर्दिवास स्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।


घाइते हुनेहरुको नामावली यस प्रकार छन् :
१. सोनमा गाउँपालिका बस्ने ४३ वर्षीय  राम दयाल राय (हात गोडामा चोट,स्था सामान्य)
२. औरहि नगरपालिका -६ बस्ने २८ वर्षीय  शुसिल कुमार याद (नाक र निधार चोट,स्था मध्यम )
३. सोनम गाउँपालिका - १ बस्ने  ३८ वर्षीय बिशेश्वर याद दायाँ हात गोडामा चोट,स्था सामान्य
४. सोनम गाउँपालिका - १ बस्ने ४० वर्षीय  लाल महम्मद मन्सुर ( खुट्टामा चोट,स्था सामान्य )
५. गौशाला नगरपालिका - २ बस्ने २७ बर्ष  जय सिंह (टाउको र खुट्टामा चोट,स्था सामान्य )
६. सोनमा गाउँपालिका - २ बस्ने २१ वर्षीय  देवेन्द्र कुमार (दायाँ हातमा र ओठमा चोट,स्था सामान्य)
७. गौशाला नगरपालिका - १० बस्ने ३१ वर्षीय जयकिशोर चौधरी (टाउकोमा चोट,स्था सामान्य )
८. सोनमा गाउँपालिका - ४ बस्ने २३ वर्षीय  अरुण ठाकुर (दुबै हातको औलामा चोट,स्था सामान्य )
९. औरहि नगरपालिका - ६ बस्ने  २५ वर्षीय दुखादास महतो ( हात टाउकोमा चोट,स्था सामान्य )
१०. काठमाडौं बस्ने १६ वर्षीय  स्वरुप ढुंगेल (टाउकोमा चोट,स्था सामान्य )
११. भारत राज्य सितामढी जिल्ला फुलबरिया बस्ने ३५ वर्षीय  प्रमोद महतो ( हात खुट्टामा चोट,स्था सामान्य)

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ |

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

6 दिन पहिले

गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..

महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला  नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..

6 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

16 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

17 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

6 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

16 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

2 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

3 महीना पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

4 महीना पहिले