काङ्ग्रेसको सखुवा प्रसौनी गा.पा .वार्ड नं .३ को सभापतिमा मोजामिल अंसारी निर्विरोध निर्वाचित

5 वर्ष पहिले प्रकाशित

(2078-08-02 B.S.)

4070 पटक देखिएको

पवन प्रसाद साह

वीरगंज , पर्सा

पर्सा जिल्लास्थित सखुवा प्रसौनी गाउँपालिकाको वडा नं. ३ मा नेपाली कांग्रेसको १४ औ वडा अधिवेशन वडा सभापतिमा मोजामिल अंसारी विजय भएका छन् । विहिबार सम्पन्न वडा अधिवेशनमा अंसारीलाई सर्वसम्मतबाट वडा सभापतिमा चयन गरिएको हो ।

सखुवा प्रसौनि गाउँपालिकाको वडा नं. ३ स्थित द गेरेट युवा कल्वको सभाहलमा आयोजित अधिवेशनमा कांग्रेसका क्रियाशील सदस्यहरुको उपस्थितिमा मोजामिल अंसारीलाई सर्वसम्मतबाट वडा सभापति चयन गरिएको निर्वाचन अधिकृत रबि सापकोटा जानकारी दिए ।

मोजामिल अंसारीको नेतृत्वमा गठन भएको वडा समितिको उपसभापतिमा सामहम्द अंसारी ओजिर मिया वडइ,सचिवमा सुरेन्द्र प्रसाद कुर्मी,खुर्सिद अंसारी सह-सचिवमा सफिअहमद अंसारी र सदस्यहरुमा जोखु अंसारी,नसरोदिन अंसारी,महमद अलि हुसेन, महेन्द्र राउत कुर्मी लगायत १५ सदस्य रहेका छन् ।

साथै सोही वडा अधिवेशनबाट क्षेत्रिय प्रतिनिधि खेमराज महतो,कुसुमवानि अंदारिन,जवाहर प्रसाद कुर्मी,गौरिशंकर दास थारु लगायत लाइ सर्वसम्मतबाट चयन गरका छन्।

वडा सभापति मोजामिल अंसारी राजनीतिको पृष्ठभूमि बोकेका व्यक्ति हुन् । उनले लामो समयसम्म विकास र सामाजिक क्षेत्रमा पनि काम गरेका छन् । मोजसमिल अंसारी लामो समयदेखि गाउँपालिकामा बसेर सामाजिक र राजनीतिक कार्यमा सक्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

7 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

17 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

24 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

28 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले