प्रत्येक व्यक्ति ५ ओटा विरुवा रोपौ ,पर्यावरण जोगाऔं :नगर प्रमुख शिवनाथ महतो  

5 वर्ष पहिले प्रकाशित

(2078-08-04 B.S.)

2834 पटक देखिएको

निरन्जन साह 

महोत्तरीको गौशाला नगरपालिकामा विश्व Chronic Obstructive Pulmonary Disease कार्यक्रम सम्पन्न भएको छ ।

गौशाला नगरपालिकाको आयोजनामा गौशाला नगरपालिका वडा न.२ का वडा अध्यक्ष शेष सलामको अध्यक्षता सम्पन्न विश्व COPD दिवस अन्तरक्रिया कार्यक्रममा नगरका प्रमुख शिवनाथ महतो ,राजनीतिकर्मी कुमर कान्त झा ,राजकिशोर यादव ,हेम बहादुर श्रेष्ठ ,जितेन्द्र कुमार सिंह ,चन्द्रकान्त झा ,राम वृक्ष साह ,राजेश कुशवाहा ,रामबाबु यादव लगायत विभिन्न समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

पर्यावरण जोगाउनको लागि समाजका प्रत्येक व्यक्तिहरुले अग्र रुपमा चासो लिएर वृक्ष रोपन तथा सरसफाई गर्ने बारेमा कार्यक्रममा छलफल भएको छ । त्यसै क्रममा नगर प्रमुख शिवनाथ महतोले नगरका सम्पूर्ण वासिन्दालाई प्रतिव्यक्ति ५ ओटाको दरले विरुवा उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

उनले भने ,"हाम्रो वरपर रहेको खाली स्थानमा वृक्ष रोपन गर्नाले स्वास्थ्य सुरक्षाको साथै वातावरण जोगिन पनि योगदान पुग्छ ।" उनले समाजका सम्पूर्ण व्यक्तिले आफ्नो घरको वरपर सरसफाइमा ध्यान दिनुका साथै फोहोरमैला जथाभावी नफालिकन व्यवस्थित तरिकाले उचित स्थानमा फाल्न समेत सुझाएका छन् ।

 "यो कार्य गर्दा हामी स्वयंलाइ नै फाइदा हुन्छ उनले भने ,यसमा हेल्चेक्र्याई गर्नु शिक्षित भएर पनि अशिक्षित जस्तो व्यवहार गर्नु सरह हो हामीले आफ्नो स्वास्थ्य तथा नजिकको वातावरणको आफैले ख्याल राख्न सक्नुपर्छ यसबाट लाभान्वित हामी स्वयं हुन्छौ ।"

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

7 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

17 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

24 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

28 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले