नेपाल परिवार दलको अध्यक्षमा पुनः एकनाथ ढकाल निर्वाचित
मंसिर ५, गते
उपेन्द्र पासवान
नेपाल परिवार दलकाे तेस्रो राष्ट्रिय महाधिवेशनबाट पार्टीकाे अध्यक्षमा पुनः एकनाथ ढकाल निर्वाचित भएका छन् ।
शनिबार सुरु महाधिवेशनले अध्यक्षमा ढकाललाई निरन्तरता दिँदै आईतबार सकिएको हाे । ‘सबैखाले विभेदको अन्त्य गरौँ : सुसंस्कृत, समृद्ध र समावेशी नेपाल निर्माण गरौँ’ भन्ने नाराका साथ सम्पन्न महाधिवेशनले नयाँ नेतृत्वसँगै नयाँ राजनीतिक प्रतिवेदनसमेत पारित गरेको छ ।

महाधिवेशनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र संविधान सुधार आयोग लगायतका विषयलाई पनि पारित गरेको छ । अधिवेशनबाट पार्टीकाे वरिष्ठ उपाध्यक्षमा विनोद डाँगी, उपाध्यक्षमा गणेश कुमार श्रेष्ठ र महामन्त्रीमा सन्तोष कुमार पौडेल तथा प्रकाशबाबु थापा चयन भएका छन् ।
साथै ५ जना सह–महामन्त्रीमा क्रमशः मिलन कुमारी राजवंशी, रुपसिँह भण्डारी, मनोज कुमार सुर्खेती,अब्दुल कैयुम साह, अशोक कुमार चौधरी र कोषाध्यक्षमा गोविन्द नाथ मिश्र तथा सह-कोषाध्यक्षमा बुद्धि माया पुन मगर निर्वाचित भएका छन् । प्रज्ञाप्रतिस्ठान काठमाडौँमा भएको महाधिवेशन शनिबार पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।
एमाले अध्यक्ष समेत रहेका ओलीले परिवार दल विकासप्रेमी र शान्तिवादी पार्टी भएकाले एमालेले विगतमा पनि सहकार्य गरेको स्मरण गरे । साथै अगामी दिनमा पनि सहकार्य हुनेमा जोड दिए । यस्तै नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले परिवार दलले मूल्य र मान्यताको राजनीति गर्ने गरेको भन्दै परिवार दल शान्तिको सन्देशको प्रवाह गर्ने पार्टी समेत रहेकाे बताए ।
परिवार दलका अध्यक्ष तथा पुर्वमन्त्री एकनाथ ढकालले नेपाली समाजमा ठुलठुला परिवर्तन भए पनि राजनीतिक संस्कार परिवर्तन हुन नसकेको बताए । उनले अहिले नेतृत्व गरिरहेका दलका नेताहरु पुरानै सोचबाट विचलित भएको बताए । सत्ता परिवर्तनले दललाई मात्र फाइदा हुने र जनतालाई फाइदा नहुने भन्दै आफ्नो दलले संस्कार नै परिवर्तन गर्न अगाडि बढेको उनकाे भनाइ थियोे ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
7 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
17 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
24 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
28 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments