बाल विवाह विरुद्ध धर्मगुरुहरुसंग छ्लफल तथा अन्तक्रिर्या कार्यक्रम सम्पन्न
राजिव शाह
मंसिर ६ ,सर्लाही
चन्द्रनगर गाउँपालिकाको सहकार्यमा अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको सन्दर्भमा बाल विवाह विरुद्ध धर्मगुरुहरुसंग छ्लफल तथा अन्तक्रिर्या कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

युनिसेफको आर्थिक तथा प्राविधिक सहयोग र चन्द्रनगर गाउँपालिका अध्यक्ष महेन्द्र महतोको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमबाट बाल विवाह विरुद्ध आचारसंहिता,बाल क्लब भुमिका,पालिकाको योजना र पालिका स्तरीय बाल विवाह विरुद्ध संजालको गठन गरी ४ ओटा निर्णय समेत पारित गरिएको छ । कार्यक्रममा चन्द्रनगर गापा उपाध्यक्ष ,१ देखि ७ वडाका वडा अध्यक्ष,प्रशासकीय अधिकृत, महिला तथा बालबालिका प्रमुख, शिक्षा प्रमुख,कृषि शाखा प्रमुख ,बाल क्लब , युवा क्लब , गैरसरकारी संस्था प्रमुख, इस्लाम धार्मिकगुरुहरुको सहभागिता रहेको लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले जानकारी दिए ।
चन्द्रनगर,६ कामद स्थित कृषि ज्ञान केन्द्रमा भएको कार्यक्रममा अतिथि वक्ताहरुले बाल विवाह अवस्था चुनौती न्यूनीकरणको बारेमा बिचार राखेका थिए ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
7 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
17 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
24 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
28 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments