चिसो बढेपछी जनजीवन कष्टकर

5 वर्ष पहिले प्रकाशित

(2078-08-07 B.S.)

3029 पटक देखिएको

मंसिर ७ ।
प्रदेश २ का जिल्लामा एक्कासि बाक्लो हुस्सु र शीतलहर चलेपछि जनजीवन प्रभावित हुन पुगेको छ । मंगलबार बिहानैदेखि प्रदेश २ अन्तर्गत यस क्षेत्रमा चिसो
बढेको छ ।एक्कासि चिसो बढेपछि महोत्तरी लगायत धनुषाको जनकपुर लगायतका सहरी क्षेत्रमा सर्वसाधारणको चहलपहलसमेत घटेको छ ।

चिसो बढेपछि स्थानीयहरूले ठाउँठाउँमाएक्कासि आगो बालेर ताप्न सुरु गरेकाछन् । मंगलबार बिहानै ५ बजे लागेको बाक्लो हुस्सुको कारण गाडी, मोटरसाइकलहरू लाइट बालेर चलाउनुपर्ने अवस्था छ । हुस्सुको कारण पूर्व पश्चिम राजमार्गमा सवारीसाधन आवतजावतको सङ्ख्यासमेत घटेको छ ।

पुस र माघमा लाग्ने हुस्सु र शीतलहर मङ्सिरको सुरुको पहिलो सप्ताहमै सुरु भएपछि सर्वसाधारणहरु  ,किसानहरु कठिनाइ भएको बताएका छन्। त्यस्तै बृद्धबृद्धाहरु चिन्तामा
डुबेका छन् । किनभने यसबाट उनीहरु बढी प्रभावित हुने गर्दछन । साथै बिहानै विद्यालय जानुपर्ने विद्यार्थीहरुलाई पनि समस्या सिर्जना भएको छ ।

त्यस्तै बजारमा जाडोयामका कपडाहरु खरिद विक्री गर्ने कार्य समेत बढेको देखिएको छ । जानकारहरुले यस वर्षको चिसो लामो हुने अनुमान लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

7 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

17 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

24 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

28 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले