सोनमा गाउँपालिकामा आगलागी हुदा लाखौको क्षति

5 वर्ष पहिले प्रकाशित

(2078-08-10 B.S.)

3552 पटक देखिएको

मङ्सिर १०

महोत्तरीको सोनमा गाउँपालिका स्थित तर्हारीमा आगलागी हुदा लाखौंको क्षति भएको छ ।

शुक्रवार राति १:३० बजेको समयमा सोनमा गाउँपालिका २ बस्ने राम एकवाल साहको घरमा आगलागि भइ करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

आगलागिमा परि साहको  २ तल्ले कच्ची घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट नगद रु. ६ लाख ५० हजार तथा घर र अन्य सरसमान, लत्ता, कपडा, अन्नपात , फर्निचर,  किराना पसल, धान कुटने मिल सहित गरी करिब १८ लाख बराबरको क्षति भएको प्रहरीले जनाएकाे छ । यद्यपी उक्त घटनामा कुनै किसिमको  मानवीय तथा चौपाया क्षति नभएको र घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको जिप्रका महोत्तरीका डीएसपी प्रकाश विष्टले जानकारी दिएका छन् ।

आगलागीको खवर प्राप्त हुना साथ तत्काल प्रहरी चौकि रघुनाथपुरबाट प्रहरी टोली खटि गई स्थानिय व्यक्तिहरुको सहयोगमा उक्त आगो नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

7 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

17 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

24 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

28 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले