आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साहको प्रमुख आतिथ्यमा साइकल वितरण कार्यक्रम सम्पन्न
मङ्सिर १०
महोत्तरीको गौशाला नगरपालिका वडा न. ६ फुलकाहा स्थित साईकल वितरण कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रवार श्री मा.वि. भेडियाही फुलकाहामा आयोजित साईकल वितरण कार्यक्रममा प्रदेश नं. २ का आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साह, प्रतिनिधीसभा सदस्य दिलकुमारी साह,गौशाला नगरपालिकाका उपप्रमुख आशा लामा ,वडा अध्यक्ष नथुनी राउत लगायत विभिन्न शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
प्रदेश २ का सरकारको वेटी पढाउ, वेटी वचाउ अभियान अन्तर्गत साइकल वितरण कार्यक्रममा विद्यालयमा कक्षा ९ मा अध्ययनरत २६ जना छात्रालाइ साइकल वितरण गरिएको छ ।
.jpg)
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले समाजिक स्तरमा रहेको विकृति तथा विसंगति र अन्धविश्वास जस्ता गलत मनोभावको कारणले गर्दा छोरी शिक्षा तर्फ बढी मात्रामा उन्मुख हुन नसकेको बताएका छन् ।उनले समाजमा शिक्षक र विद्यार्थी र शिक्षाप्रेमीको सकारात्मक भुमिकाको आवश्यकता उपर मन्त्री साहले जोड दिए । मन्त्री साहले भने, ‘शिक्षाको जिम्मेवारी तीनैतहका सरकारलाई वाँडिएको छ । जसको कारण एक अर्काको भरमा पर्दा शैक्षिक क्षेत्रमा सोचेअनुरुपको विकास हुन सकेको छैन् ।’
.jpg)
त्यस्तै प्रतिनिधीसभा सदस्य दिलकुमारी साहले कोरोनाका कारण लामो समयदेखि पठनपाठन अवरुद्ध रहेको समयमा शिक्षकहरुले समयमै कार्यसम्पादन गरिदिनका लागि शिक्षकहरुसमक्ष आग्रह गरेकी छिन् ।१६ दिने लैङ्गिक हिंसामुक्त अभियान संचालन भईरहेको समयमा हिंसालाई न्युनिकरण हुने किसिमको भुमिका निर्वाह गरिदिनका लागि गौशाला नगरपालिकाका उपमेयर आशा लामाले जोड दिईन् । उपमेयर लामाले भनिन्,‘लैङ्गिक हिंसाको शिकारमा समाजमा महिला मात्र होईन्, पुरुष पनि प्रत्यक्ष रुपमा यसको शिकारमा फस्दै आएका छन् । समाजिक कुरितीका तत्वहरु वालवाविवाह, महिलाहिंसा लगायतका प्रवृतिको अन्त्य गर्नका लागि सवैको भुमिकाको आवश्यक रहेको छ ।’
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
7 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
17 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
24 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
28 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments