मटिहानीमा ग्यास चुल्हा र सिलिण्डर वितरण
रञ्जन भण्डारी
महोत्तरी,११ मंसिर
महोत्तरीको मटिहानी नगरपालिकामा १३३ दलित परिवारलाई ग्यास चुल्हो र सिलिण्डर वितरण गरिएको छ । मटिहानी नगरपालिकाको आर्थिक लगानीमा वडा नं. ४,६,७ र ९ का दलित परिवारलाई उक्त सामग्री वितरण गरिएको हो ।

मेयर हरि प्रसाद मण्डल,उपमेयर र वडाअध्यक्षहरु तथा स्थानिय विभिन्न व्यक्तित्वहरुको उपस्थितिमा मटिहानी स्थित राम मा.वि.को प्रांगणमा एक कार्यक्रम आयोजना गरि विपन्न दलित परिवारहरुलाई चुल्हो सेट र ग्यास सिलिण्डर दिइएको हो ।
अहिले वन जंगलको विनास हुदै गईरहेको अवस्थामा दाउरा समेतको अभाव देखिएको तथा चिसो मौसममा माटोकै चुल्हो र घुरको कारण आगलागीका घटनाहरु समेत वढीरहेको तथा स्वास्थ्यमै समेत प्रतिकुल असर परिरहेको अवस्थामा ग्यास चुल्होले यि सवै समस्या कम गर्ने अपेक्षा सहित उक्त सामग्री वितरण गरिएको हो ।

मटिहानी नगरपालिकाका मेयर हरि प्रसाद मण्डलले आज वितरण गरिएको सामग्री तपाईहरुसंग भेटघाट गर्दाको सानो कोसेली मात्र भएको बताउदै आउने दिनहरुमा अझै जेष्ठ नागरिक,गरिव तथा विपन्नको लागि विभिन्न सामग्री वितरणको कार्यक्रम रहेको बताए । उनले समय परिवर्तन हुदै गईरहेको अवस्थामा ग्यासमा खाना पकाउदा सहज हुने भएपनि ग्यासमा खाना पकाउदा अपनाउनु पर्ने सवै सावधानी वारे विस्तृत रुपमा बुझाउन तालिम दिने व्यक्तिहरु समेत यहि कार्यक्रममा उपलब्ध रहेकोले उनीहरुसंग सिकेरमात्र ग्यासको प्रयोग गर्न आग्रह गरे ।
मेयर मण्डलले नगरपालिकाका सवै नागरिकलाई ग्यास चुल्हा र सिलिण्डर दिन नसकिने भएपनि केहि लक्षित वर्ग तथा विपन्नहरुलाई उक्त सामग्री वितरण गर्ने लक्ष्य रहेको र सोहि अनुसार वितरण सुरु गरिएको बताए ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
6 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
17 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
24 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
28 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments