प्रेस सेन्टर नेपाल प्रदेश न.२ को दोश्रो अधिवेशन सम्पन्न
ममता शर्मा
प्रेस सेन्टर नेपाल प्रदेश न.२ को दोश्रो अधिवेशन समपन्न भएको छ । शनिवार जनकपुरधामको मुजेलिया स्थित प्रेस सेन्टर नेपाल प्रदेश न.२ को अध्यक्ष किरण कर्णको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
उक्त अधिवेशनमा प्रमुख अतिथि शिक्षा विज्ञान तथा प्रविधि राज्य मन्त्रि बोधमाया कुमारी यादव ,विशिष्ट अतिथि प्रदेश न.२ का आन्तरिक मामिला तथा संचार मन्त्रि भरत प्रसाद साह लगायत ८ ओटै जिल्लाका प्रेस सेन्टर नेपालका अध्यक्ष ,सदस्य र विभिन्न पत्रकारहरुको सहभागिता रहेको थियो ।
प्रेस सेन्टर नेपालको दोश्रो प्रदेश अधिवेशनले कर्णको अध्यक्षतामा ३२ सदस्यीय नयाँ कार्यसमिती सर्वसहमतिले चयन भएको छ । जसमा प्रेस सेन्टर नेपाल प्रदेश न.२ को अध्यक्षमा किरण कर्ण सर्वसम्मतले चयन भएका छन् ।
नवगठित समितिको बरिष्ठ उपाध्यक्षमा दिपेन्द्र सिंह(धनुषा), उपाध्यक्षमा रामभरोसी यादव(सिरहा) र सुनिता महतो(महोत्तरी) रहेका छन् । यस्तै सचिव प्रमुखमा गोपाल प्रसाद गुप्ता(सप्तरी), सचिवमा अनिल पाण्डे(बारा), रामनारायण महतो(महोत्तरी), सरोज पासवान(सिरहा), भक्ति रिजाल(सर्लाही), ध्रुव कुमार मण्डल(सप्तरी), ओम किशोर चौधरी(रौतहट), मुनेस लायो मगर(पर्सा) र कोषाध्यक्षमा दिपेन्द्र प्रसाद यादव(सप्तरी) चयन भएका हुन् ।
त्यसैगरी सदस्यहरुमा ज्योती लामा(सर्लाही), विमल नगरकोटे(सर्लाही), प्रह्लाद साह(रौतहट),निरन्जन साह(महोत्तरी), कृष्ण तिवारी(रौतहट), दिपेश पौडेल(रौतहट), महेन्द्र मण्डल(सप्तरी), अनुभक्त चौधरी(सिरहा),अशोक श्रीवास्तव(पर्सा), संजित कुमार गुप्ता(पर्सा), राम मण्डल(पर्सा), रामनारायण पण्डित(सिरहा), प्रेमनाथ पौडेल(सर्लाही), विभु अधिकारी(बारा), अजय यादव(बारा), भावना सुनार(बारा), कुमारी घिसिङ(बारा), फेजुला आलम(बारा) र महेन्द्र सहनी(बारा) रहेका छन् ।
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
6 दिन पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..
6 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
16 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
17 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
6 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
16 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
3 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
4 महीना पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिका..
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड..
कमेन्ट गर्नुहोस्
view comments