लैङ्गिक हिंसा अन्त्य गर्न शिक्षामा जोड दिनु जरुरी :उपप्रमुख आशा लामा
ममता शर्मा
मंसिर १५
गौशाला नगरपालिकाका उपप्रमुख आशा लामाले लैङ्गिक हिंसा अन्त्य गर्नको लागि सबैभन्दा बढी शिक्षामा जोड दिनुपर्ने बताउनु भएको छ। समाजमा सोच परिवर्तन भएमा मात्र महिला हिँसामा अन्त्य हुने उहाँको भनाइ रहेको छ ।

बुधबार गौशाला नगरपालिका वडा न.१२ कान्तिबजार स्थित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको ७ औं दिनको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो ," हिँसा अन्त्य हाम्रो घरबाट सुरु हुनुपर्छ । जसको लागि हामीले आफ्नो सोचाइलाइ परिवर्तन गर्नुपर्दछ । लैङ्गिक भेद हटेमा समाजमा भएका हिंसा ,कुरीति ,अन्धविश्वास विस्तारै उन्मुल हुदै जान्छ ।
उहाँले अभिभावकहरुलाइ आफ्ना छोराछोरीप्रति ध्यान राख्न आग्रह गर्दै विद्यार्थीहरुलाई कुनै पनि कार्य आफूखुसी गरि भविष्यप्रति लापरवाही नगर्न समेत सुझाउनु भएको छ ।

गौशाला नगरपालिका द्वारा श्री राष्ट्रिय मा.वि. आयोजित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रममा गौशाला नगरपालिका वडा न.१२ का वडा अध्यक्ष कृष्ण बहादुर विश्वकर्मा,नगरपालिकाका उपप्रमुख आशा लामा, कार्यपालिका सदस्य अनुपिया देवी ,राशो देवी ,नगरपालिकाका न्यायिक समितिका कर्मचारी प्रकाश महरा,सामाजिक सुरक्षा अभियानका प्रमुख अस्मिता शर्मा ,लगायत विभिन्न महिला ,विद्यार्थी ,स्वयमसेविकाहरुको सहभागिता रहेको थियो ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
6 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
17 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
24 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
28 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments