महोत्तरीमा एक महिलाको बीभत्स हत्या

5 वर्ष पहिले प्रकाशित

(2078-08-15 B.S.)

3403 पटक देखिएको

रंजन भण्डारी 

महोत्तरीमा एक महिलाको बीभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको छ। लोहारपट्टी नगरपालिका– ६ बजारनजिकै घर भएका सुरेन्द्र मण्डलकी श्रीमती ३४ वर्षीया रुवि मण्डलको हत्या गरिएको अवस्थामा शव फेला परेको हो।

श्रीमान् रोजगारीको सिलसिलामा भारतको पञ्जाव रहँदै आएका छन् भने मृतक मण्डल छोरासँग रहँदै आएकी थिइन्। घरमा सुतिरहेको अवस्थामा मध्यरातमा उनलाई अज्ञात समूहले घरबाट जबर्जस्ती निकालेर लगेका थिए। बिहान महिलाको शव घरपछाडि भेटिएको स्थानीयहरूले बताए। मृतक सुरेन्द्र मण्डलकी कान्छी श्रीमती हुन् भने मृतकसँगै रहेका छोरा पहिलो श्रीमतीबाट जन्मेका हुन्।

टाउको र घाँटीमा धारिलो वस्तुले प्रहार गरी हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। हत्या गर्नेहरूको पहिचान र कारण खुल्न नसकेको र अनुसन्धान तीव्र पारिएको प्रहरीले जनाएको छ। घटनास्थलमै पुगेर महोत्तरीका एसपी आचार्यले शव पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

6 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

17 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

24 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

28 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले