गौशाला नगरपालिकाले मनायो अपाङ्गता दिवस
ममता शर्मा
हाम्रो प्राथमिकताको आधार, अपाङ्ग भएका व्यक्तिको अधिकार नाराको साथ ३० औं अन्तराष्ट्रिय अपाङ्गता दिवस गौशालामा मनाईएको छ ।
दिवसको अवसरमा गौशाला नगरपालिका स्थित त्रिभुवन मा.वि.मा नगरपालिका द्वारा कक्षा १ देखि १० सम्म अध्ययनरत बोल्न तथा सुन्न नसक्ने अपाङ्ग छात्र छात्राको सहभागितामा अपाङ्ग दिवस मनाईएको हो । अपाङ्गलाई दया नभएर अवसर तथा संम्मानको यो समाजमा आवश्यकता रहेको हुनाले अपाङ्ग छात्रछात्राहरुलाई शैक्षिक सामग्री प्रोत्साहन स्वरुप वितरण गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथी गौशाला नगरपालिकाका उपप्रमुख आशा लामाले अपाङ्गहरु संग फरक झमता हुने गरेकोले, सरकारले अपाङ्गहरु प्रति विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभयो । उहाँले, अपाङ्गहरुको रुची भएअनुसारको काम प्रदान गरी, उनीहरुको जिवन सहज ढङले चलोस भनी सोच्न आवश्यक रहेको बताउनुभयो ।

अपाङ्गहरुको सहि डाटा संकलन गरी, सरकारले उनीहरुको शिक्षा सुविधा, तालीम लगायतका सेवाहरु प्रदान गर्न उपप्रमुखले सुझाव दिनुभयो ।
कार्यक्रममा आफूहरु अहिले सम्म सरकारले दिँदै आएको सेवा सुवीधा, तालीमबाट बन्चित रहेको अपाङ्ग छात्रछात्राहरुलाई अध्ययन गराउने एक शिक्षकले गुणासो गर्नुभयो । उहाँले आफूहरु प्रति सरकारले गम्भिर भई ध्यान दिन अनुरोध गर्नुभयो ।
अपाङ्गता भएकाहरुले भोग्नु परेको समस्यामाथि छलफलसँगै चुनौतीको समाधान निकाल्न, अपाङ्गता सम्बन्धी जागरण फैलाउन र अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ गौशाला नगरपालिका द्वारा आयोजित यस कार्यक्रममा गौशाला नगरपालिका वडा न.५ का वडा अध्यक्ष धर्मेन्द्र साह ,उपप्रमुख आशा लामा ,नेत्रहीन संघ महोत्तरीका सल्लाहकार विरेन्द्र महतो ,सामाजिक सुरक्षा शाखाका प्रमुख अस्मिता शर्मा ,नगरपालिकाका न्यायिक समितिका कर्मचारी प्रकाश महरा लगायत छात्रछात्राहरु, शिक्षकहरुको सहभागिता रहेको थियो ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
6 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
17 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
24 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
28 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments