स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

5 वर्ष पहिले प्रकाशित

(2078-08-19 B.S.)

2842 पटक देखिएको

मनिषा शर्मा ।
महोत्तरीको गौशाला नगरपालिका वडा न.५ स्थित पुरानो नगर कार्यपालिकाको कार्यालयमा १८ औ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ  ।

गौशाला नगरपालिका स्वास्थ्य शाखाद्वारा आयोजित तथा नगर प्रमुख शिवनाथ महतोको अध्यक्षतामा  सम्पन्न उक्त कार्यक्रममा नगरका सम्पूणर् वडाका स्वयंसेविकाहरु , स्वास्थ्य शाखा प्रमुख राम प्रगास महतो,न.पा. का जनस्वास्थ्य निरीक्षक मनोज कुमार सिंह लगायतको उपस्थिति रहेको थियो ।
“स्वस्थ जीवन शैली हाम्रो आवश्यकता ,संकट न्यूनीकरणमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका“ नाराका साथ स्वास्थ्य स्वयंसेविका दिवस कार्यक्रम मनाइएको छ । कार्यक्रममा स्वास्थ्य स्वयंसेविकाहरुले भोग्नुपरेको समस्या ,चुनौतीहरुको बारेमा छलफल गरिएको छ । स्वास्थ्य स्वयंसेविकाको समाजमा निकै महत्व हुने भएकोले नगरको सामुदायिक समुन्नतिको लागि स्वास्थ्य स्वयंसेविका अपरिहार्य रहेको स्वास्थ्य शाखा प्रमुख राम प्रगास महतोले बताएका छन् ।

उनले स्वास्थ्य स्वयंसेविकाले सामना गर्दै गरेका समस्याहरुलाई छिटै स्थानीय सरकारद्वारा समाधानको बाटोमा लागि सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

6 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

17 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

24 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

28 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले