राजस्व चुहावट गरेको आरोपमा बाराको पाँच जनाविरुद्ध मुद्दा दायर

5 वर्ष पहिले प्रकाशित

(2078-08-21 B.S.)

2612 पटक देखिएको

उपेन्द्र पासवान 

राजस्व अनुसन्धान विभागले साढे २४ करोड रुपैयाँ राजस्व चुहावट गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले बाराको करैया गाउँपालिका– ७ को यादव बिजनेश ट्रेड लिंकका प्रोपाइटरसहित पाँच जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

विभागले उक्त ट्रेडका प्रोपाइटर सोनालाल प्रसाद यादव, जयकिशोर साह, परमेश्वर शाह, मुकेशकुमार झा र सानुकुमार श्रेष्ठविरुद्ध २४ करोड ४१ लाख २२ हजार ४६६ रुपियँँ सजायको माग दाबीसहित मुद्दा दायर गरेको हो । जसमा १२ करोड २० लाख ६१ हजार २३३ रुपियाँ विगोको शतप्रतिशत सजाय हुने बिगो रहेको छ ।

वस्तु तथा सेवा खरिद नै नगरी झुठा तथा नक्कली मूल्य अभिबृद्धिकर विजक मात्र खरिद गरी मूल्य अभिबृद्धि कर र आयकर समेतको राजस्व चुहावट गरेको विभागको आरोप छ । उनीहरुविरुद्ध जरिवानासहित तीन वर्षको कैद सजाय माग दाबी गरी अभियोग पत्र दायर गरिएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

6 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

17 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

24 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

28 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले