बेटि पढाउ बेटि बचाउ अभियान अन्तर्गत करैयामाइ गा. पा. मा साइकल वितरण
उपेन्द्र पासवान
मंसिर २३ गते
बाराको करैयामाई गाउँपालिका वडा नं.१ मा रहेको श्री जन सामुदायिक माध्यमिक विद्यालय मधुवन हरैया सहजौलीको आयोजना र प्रदेश नं.२ को कार्यालय जनकपुर धनुषाको सहयोगमा "बेटी पढाउ बेटी बचाउ अभियान" अन्तर्गत २०७७ सालको यस विद्यालयमा अध्ययनरत छात्राहरूलाई आज एक कार्यक्रमको बिच साईकल वितरण गरिएको छ ।
प्रदेश नं.२ को अर्थ राज्यमन्त्रि उषा कुमारी यादवको प्रमुख आतिथ्यतामा भएको सो साईकल वितरण कार्यक्रममा लामो समयदेखि लकडाउनका कारण यस विद्यालयको कक्षा ८ र यस वर्ष २०७८ सालमा कक्षा ९ मा अध्ययनरत रहेका कुल ४४ जना छात्राहरूलाई साईकल वितरण गरिएको विद्यालयका प्रधानाध्यापक रामबाबु प्रसाद यादवले बताउनु भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भु प्रसाद यादवको अध्यक्षतामा भएको सो साईकल वितरण कार्यक्रममा करैयामाई गाउँपालिकाको अध्यक्ष भुनेश्वर धामी, वडा नं.१ को वडा अध्यक्ष सोनालाल साह,वडा नं.६ को वडा अध्यक्ष राजकुमार चौधरी, महिला नेतृ लिला पाण्डे, विद्यालयका लेखापाल उमेश कुमार यादव, विद्यालयका पूर्व प्रधानाध्यापक रामबली महतो,पूर्व विद्यालय व्यस्थापन समितिका अध्यक्ष भुलन चौधरी,करैयामाई गाउँपालिकाभित्र रहेका सामुदायिक बिद्यालयका प्रधानाध्यापकहरू,विद्यालयमा कार्यरत सम्मपूर्ण शिक्षक शिक्षिका, स्थानिय राजनितिक दल,बुद्धजिवी, शिक्षाप्रेमी,अभिभावक,बिद्यार्थी सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन विद्यालयका नि.माबि शिक्षक हरि प्रसाद सापकोटाको रहेको थियो ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
6 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
16 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
23 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
28 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments