गौशालामा मेयर गोल्ड कप सुरु
निरन्जन कुमार साह
महोत्तरीको गौशालामा मेयर गोल्ड कप सुरु भएको छ । गौशाला नगरपालिका वडा न.८ ढल्केवर स्थित गौशाला नगरपालिकाका नगर प्रमुख शिवनाथ महतोले उद्घाटन गरेका छन् । गौशाला नगरपालिकाको आयोजनामा संचालन गरिएको उक्त कपमा सुरुवाति रुपमा आज नवलपरासीबाट जेएफसी र विराटनगरबाट जनसहयोगी युवा क्लबको विचमा प्रतिस्पर्धा भएको छ ।
मेयर गोल्ड कपमा प्रथम बिजेता हुनेलाइ २ लाख र दोश्रो हुनेलाई १ लाख पुरस्कार प्रदान गरिने नगर प्रमुख शिवनाथ महतोले बताएका छन्। बिकासका लागी पटकपटक खेलकुद आयोजना गरेर खेलप्रेमीहरुका लागी हौसला प्रदान गरेको भन्दै स्थानिय युवाहरुले आयोजकलाइ धन्यवाद ज्ञापन गरेका छन् ।
उद्घाटन कार्यक्रममा नगर प्रमुख ,उपप्रमुख आशा लामा ,नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य विष्णु लामा लगायत युवा खेलाडीहरुको सहभागिता रहेको थियो ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
6 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
16 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
23 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
28 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments