गौशालामा निशुल्क सिम वितरण
निरन्जन साह
महोत्तरीको गौशाला नगरपालिका वडा न.५ स्थित त्रिभुवन मा.वि. मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाइ शैक्षिक सामग्री तथा निशुल्क सिम वितरण कार्यक्रम सम्पन्न भएको छ।
वडा न.५ का वडा अध्यक्ष धमेन्द्र साहको अध्यक्षता सम्पन्न भएको कार्यक्रम प्रमुख अतिथि आन्तरिक मामिला तथा संचार मन्त्रि भरत प्रसाद साह ,विशिष्ट अतिथि संघीय सांसद दिलकुमारी साह ,नगर प्रमुख शिवनाथ महतो लगायत नेपाल टेलिकम बाट आएका टोलिको सहभागिता रहेको थियो ।

कार्यक्रममा चार सय थान कापी र २५ थान ब्याग वितरण गरिएको छ । साथै उपस्थित सम्पूर्णलाइ आयोजकले मायाको चिनो प्रदान गरेको थियो ।

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
6 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
16 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
23 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
28 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments