जानकी एकेडेमी हस्पिटल प्रा.लि.को उद्घाटन कार्यक्रम सम्पन्न
ममता शर्मा ।
जानकी एकेडेमी हस्पिटल प्रा.लि. को उद्घाटन मंगलवार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले गर्नुभएको छ ।
महोत्तरीको रामगोपाल पुर न.पा. ९ स्थित हाल ५५ शैयाको जानकी एकेडेमीक हस्पिटल (पछी २०० शैया निर्माण गरिने ) को उद्घाटन गरिएको हो । पुर्व स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव अस्पतालका संचालकको अध्यक्षता भएको कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, प्रदेश न.२ का मुख्य मन्त्रि लालबाबु राउत , ज. स. पा. नेपालका प्रदेश २ अध्यक्ष तथा संघीय सांसद रामबाबू यादव, आन्तरिक मामिला तथा सन्चार मन्त्री भरत साह, समाजिक विकास मन्त्री नवल किशोर साह, पुर्व कृषि मन्त्री हरि नारायण यादव, प्रदेश सदस्य कौशल यादव, संजय यादव लगायतका विभिन्न पार्टिका नेताहरु र सयौ संख्यामा जनसमुदायको उपस्थित रहेको थियो।
कार्यक्रममा सम्पूणर् वक्ताहरुले हस्पिटललाइ सफलताको शुभकामना व्यक्त गर्दै सो हस्पिटलले स्थानीय स्तरमा महत्वपूणर् भूमिका निर्वाह गर्ने बताएका छन् ।
त्यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेशी, दलित र पिछडा वर्गको लडाइ अझै बाकी रहेको बताउनु भएको छ । उहाँले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच बाट टाढा रहेको जनतालाई सुलभ र बिश्वसनिय सेवा उपलब्ध हुने बिश्वास व्यक्त गर्नु भयो ।

सरकारले समेट्न नसकेको ग्रामीण भेगमा स्थापना भएको यो अस्पतालले जनताको स्वास्थ्य उपचारमा सहज पहुचको चाहना पूरा गर्नेमा आफू विश्वस्त रहेको उहाँको कथन थियो ।
कार्यक्रमका बिशिस्ट अतिथी प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले २०० बेडको यो अस्पतालले यस भेगको जनताको स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान पुर्याउने बिश्वास ब्यक्त गर्दै स्वास्थ्य उपचारलाई सस्तो र सर्ब सुलभ बनाउन सुझाव दिनु भयो ।

त्यस्तै प्रदेश न. २ का आन्तरिक मामिला तथा संचार मन्त्रि भरत प्रसाद साहले हस्पिटलको प्रशंशा जति गरे पनि कम हुने भन्दै गरिब तथा विपन्न व्यक्तिहरुको लागि हस्पिटल संचालन भएकोमा संचालकलाइ तथा जग्गा दाताहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।
.jpg)
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
6 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
16 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
23 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
28 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments