सोच परिवर्तन नगरे सम्म समाजबाट लैङ्गिक हिसाको अंत्य हुन नसक्ने -उप प्रमुख कार्की
उपेन्द्र पासवान
पौष २ गते
वीरगञ्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्कीले मानिसले सोच परिवर्तन नगरे सम्म समाजबाट लैङ्गिक हिसाको अंत्य हुन नसक्ने बताउनु भएको छ । उहाले छोरीको शिक्षामा जोड दिनुभयो ।
पब्लिक एफ.एमको आयोजनामा वीरगञ्जको श्रीपुरमा अवस्थीत श्री नेपाल राष्ट्रिय बिद्द्यापित मा.वि.मा लैङ्गिक हिंसाको बिरुद्धमा सचेता मुलक कार्यक्रममा प्रमुख अतिथिको रुपमा मंतव्य व्यक्त गर्दै सुश्री कार्कीले समाजमा दाईजो लिएकाहरुले दाईजोको चर्को स्वरमा बिरोध गरिरहेको बताउनु भयो । कार्यक्रममा विद्यालयका प्र.अ.अनिल वर्णवाल, नेपाली कांग्रेसका नेता हुकुम सिंह राजपुत, नेपाल भारत मैत्री रेडियो श्रोता संघका अध्यक्ष बिजय पौडेल, पत्रकार मनोज मिश्र, पब्लिक एफ.एमका प्रबन्धक निर्देशक मुकेश सिंह, कार्यक्रम संयोजक लालबाबु सिंह, विध्यार्थीहरु सनम खातुन, कुलसुम खातुन, प्रिया सरार्फ, गिता धामी, गजेन्द्र कुमार लगायतकाले मंतव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार राजेन्द्र सिंहले गरेका थिए ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
6 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
16 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
23 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
27 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments