मेयर गोल्ड कप २०७८ को बिजेता भए प्रतिभा युवा क्लब
ममता शर्मा
महोत्तरीको गौशालामा नगरपालिका द्वारा आयोजित मेयर गोल्ड कप २०७८ प्रतियोगिताको प्रथम बिजेता सिरहा गोलबजारको प्रतिभा यूवा क्लब भएका छन् ।
त्यस्तै उप बिजेता जे .एफ .सि. नवलपरासी भएका छन् । गौशाला नगरपालिका वडा न.८ वेलगाछी ढल्केवर स्थित रहेको खेलमैदानमा मेयर गोल्ड कप २०७८ को अन्तिम दिनको प्रतियोगिता सम्पन्न भएको छ । प्रतिभा युवा क्लब टिमले नवलपरासी टिमलाई ० का विरुद्ध १ गोलले पराजित गरेको छ ।

पूर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्रि गिरीराजमणि पोखरेलको हातबाट प्रथम विजेता प्रतिभा युवा क्लबले रकम २ लाख बापतको चेक ,शिल्ड र प्रमाण पत्र प्राप्त गरेका छन् भने उपविजेता जे .एफ .सि. नवलपरासी टिमले रु.१ लाख बापतको चेक ,शिल्ड र प्रमाण पत्र प्राप्त गरेका छन् ।
कार्यक्रममा आफ्ना मन्तव्य दिदै मन्त्रि पोखरेलले खेलले समाजमा छुट्टै विशेषता कायम गरेको भन्दै खेलकुद सबै विद्यालयले संचालन गर्नुपर्नेमा जोड दिनु भएको छ । उहाँले देशलाइ खेलले एउटा पहिचान सिर्जना गर्नमा मद्दत पुर्याएको बताउनु भएको छ ।
गौशाला नगरपालिकाका नगर प्रमुख शिवनाथ महतोले अध्यक्षता गरेका मेयर गोल्ड कप २०७८ समापन कार्यक्रममा प्रमुख अतिथि पूर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्रि गिरीराजमणि पोखरेल ,उपप्रमुख आशा लामा ,इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णुप्रदिप बस्याल ,वडा न.८ का वडा अध्यक्ष भोजबहादुर दर्लामी लगायत विभिन्न राजनीतिकर्मी तथा जनसमुदायको सहभागिता रहेको थियो ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
6 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
16 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
23 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
27 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments