महोत्तरी समाज सेवा संजालद्वारा एक जनाको उद्धार
ममता शर्मा
शुक्रबार महोत्तरी समाज सेवा संजालले एक युवक लाइ उद्धार गरि सकुसल नेपाल पठाएको छ ।
कतारमा कार्य गर्दै आएका महोत्तरीको मनारासिस्वा नगरपालिका वडा न.८ सहासुरा निवासी सुरेश महतोलाई संजालले सहयोग गरि नेपाल पठाएको हो । महतोको आफ्नो मेरुदण्डमा समस्या आए पछी संजालका नेतृत्वकर्ता प्रदिप कुमार यादव र उनका क्याम्पका सम्पूर्ण टिमले QR 3306 रियाल संकलन सहयोग गरेका छन् ।
उनलाई रकम सहित सम्मान गरेर आफ्नो मातृभूमि नेपाल पठाइएको महोत्तरी समाज सेवा कतारले जनाएको छ ।
महतोको ६ छोरी १ छोरा गरि ९ जनाको परिवार रहेको जनाइएको छ ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
6 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
16 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
23 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
27 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments