महोत्तरीमा चमार कल्याण समाज नेपालको समिति गठन

5 वर्ष पहिले प्रकाशित

(2078-09-03 B.S.)

5965 पटक देखिएको

ममता शर्मा 

महोत्तरीको  मनरासिस्वा नगरपालिका  वडा न.५ सानोकट्टी  स्थित  चमार समाज कल्याण नेपालको  समिति गठन कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार स्थानीय मोहन राम महराको नेतृत्वमा सम्पन्न उक्त समिति गठनमा २० सदस्यीय समिति गठन भएको छ । जसमा  अध्यक्षमा  मोहन राम महरा , उपाध्यक्ष  रुको देवी , कोषाध्यक्ष परमजित महरा , सचिव अनिल महरा , सह- सचिव कितलाल महरा सर्वसहमति बाट चयन भएका छन् । त्यस्तै सदस्यहरुमा  मिना देवी ,सुन्दर देवी , सुनैना देवी , रिता देवी , मंजु देवी , सिमा देवी , बिना देवी  चयन भएका छन् ।

चयन भएका सम्पूर्ण समितिलाई फूलमाला तथा अबिर लगाई सम्मान गरिएको छ ।

समिति गठन कार्यक्रममा  शिक्षक इन्दल मोची , गौशाला नगरपालिकाको  न्यायिक  समितिका कर्मचारी प्रकाश महरा र चमार कल्याण समाज नेपालका संयोजक सुरेन्द्र महरा लगायत विभिन्न जनसमुदायको उपस्थिति रहेको थियो ।      

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

6 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

16 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

23 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

27 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले