नेपाल सद्भावना पार्टीद्वारा पार्टी प्रवेश कार्यक्रम सम्पन्न
पुष १३,गौशाला
नेपाल सद्भावना पार्टीद्वारा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । आज नेपाल सद्भावना पार्टीद्वारा आयोजितच उक्त पार्टी प्रवेश कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीको सचिवालय सदस्य डा.मिश्रि मण्डल सहित दर्जनौं नेता तथा कार्यकर्ता नेपाल सद्भावना पार्टीमा प्रवेश गरेका छन् ।
नवप्रवेशी नेता तथा कार्यकर्तालाई नेसपा राष्ट्रिय अध्यक्ष श्री रामकुमार महतो तथा बरिष्ठ नेता प्रो.राजेन्द्र प्रसाद सिंह फुलमाला लगाई पार्टीमा स्वागत र बधाई ज्ञापन गरेका छन् । पार्टीमा प्रवेश गर्नेहरुमा केन्द्रिय उपाध्यक्षमा डा. मिश्रि मण्डल ,केन्द्रीय सदस्यमा अरुन झा ,धनुषा जिल्ला सचिवमा सुरेन्द्र दास ,हन्सपुर न.पा संयोजक र जि.स. रामचन्द्र भण्डारी,जिल्ला सदस्यमा दशैई मण्डल लगायत दर्जनौं नेता तथा कार्यकर्ता नेपाल सद्भावना पार्टीमा प्रवेश गरेका छन् ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
6 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
16 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
23 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
27 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments