गौशालामा फुटबल प्रतियोगिता संचालन
पुष १६
निरन्जन साह
महोत्तरीको गौशाला नगरपालिका वडा न.४ स्थित रहेको बिर्ता फिल्डमा प्रदेश स्तरीय स्व. राम लखन चौधरी स्मृतिकप फुटबल प्रतियोगिता संचालन भएको छ । १० औ संस्करणको उक्त फुटबल प्रतियोगितामा माइस्थान ,महोत्तरीक पंचधुरा टिम र इश्वरपुर १० सर्लाहीका खयरा टिमबीच प्रतिस्पर्धा भएको छ ।

स्व. राम लखन चौधरीको सम्झनामा बिर्ता सपोर्ट क्लब द्वारा प्रत्येक वर्ष फुटबल प्रतियोगिता संचालन हुने गरेको छ । २०६१ सालमा अज्ञात समुहहरुद्वारा गोलि हानि हत्या भएको र २०६४ सालमा शहिद घोषणा भएका स्व.राम लखन चौधरीको सम्झनामा फुटबल प्रतियोगिता प्रत्येक वर्ष आयोजना बिर्ता क्लबले गर्ने गरेको उनले बताए । समाजमा गरिब तथा विपन्नको लागि महत्वपूर्ण योगदान पुर्याउने सफल स्व.राम लखन चौधरी एक जुधारु नेता थिए ।
बिर्ता स्पोर्ट्स क्लबका अध्यक्ष अशोक महतोको अध्यक्षतामा संचालन भएको उक्त फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा गौशाला नगरपालिका वडा न.४ का वडा अध्यक्ष रामबाबु साह ,इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णुप्रदिप बस्याल ,जसपाका केन्द्रिय सदस्य रमेश कुमार महतो ,नेकपा एमाले पार्टीका गौशाला नगर अध्यक्ष अजय कुमार महतो ,जनमत पार्टीका केन्द्रिय सदस्य विरेन्द्र महतो (जीवन त्यागि ) लगायत क्लबका सदस्यहरु ,विभिन्न खेलप्रेमी ,बुद्धिजीविहरु तथा जनसमुदायको उपस्थिति रहेको थियो ।
त्यस्तै कार्यक्रमका मिडिया पार्टनरमा रेडियो जुनतारा ,रेडियो गौशाला ,रेडियो रुपान्तरण ,शिरिष न्युज लगायत रहेको क्लबका अध्यक्ष अशोक महतोले जानकारी दिएका छन् ।
शुक्रबार (१६ गते ) आयोजना भएको यो फुटबल प्रतियोगिता पुष ३० गते समापन हुने र प्रथम टिमलाइ रकम रु.६० हजार र दोश्रो हुने टिमलाई रकम रु.३० हजार पुरस्कार सहित सम्मान गरिने महतोले जानकारी दिएका छन् ।
आज भएको खेलमा सहभागी भएका खयरा टिम ०-२ गोलले बिजेता भएको छ ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
6 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
16 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
23 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
27 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..

कमेन्ट गर्नुहोस्
view comments