चिसोको कारण गौशालाका दलित तथा विपन्न समुदाय विचलित अवस्थामा ,स्थानीय तहलाइ छैन कुनै चासो

5 वर्ष पहिले प्रकाशित

(2078-09-18 B.S.)

3210 पटक देखिएको

ममता शर्मा 

पुष १९ 

महोत्तरीको गौशालामा अत्याधिक चिसोको कारण गरिब , दलित तथा विपन्न परिवारहरु विचलित अवस्थामा परेका छन् । 

गौशाला नगरपालिका वडा न.५ स्थित रहेको मुसहर समुदायमा स्थानीय सरकारद्वारा कुनै किसिमको राहत तथा सहयोग प्रदान नभएपछी उनीहरु चिसोले कठ्याँग्रीन बाध्य भएका छन् । हप्ता दिन देखि घाम नलागेको अवस्थामा निकै जाडो महसुस भएपछी कुनै कार्य गर्न पनि सकस परेको एक स्थानीयले आफ्ना भनाइ राखेका छन् ।

ताप्नको लागि दाउराको अभाव र शरीरमा न्यानो कपडाको अभावको कारणले त्यहाँका समुदाय चिसोमा कुनै कार्य पनि गर्न नसक्ने भएपछी एक छाक टार्न पनि मुस्किल परिरहेको अवस्था सिर्जना भएको छ । गुनासो गर्दै स्थानीय लक्ष्मीनिया सदाले स्थानीय सरकारबाट कुनै पनि किसिमको सहयोग प्राप्त नभएको बताएकी छिन उनले भनिन, "प्रत्येक वर्ष गौशाला नगरपालिका अन्तर्गत रहेको गरिब तथा विपन्न परिवारलाइ लगाउनको लागि कपडा र आगो ताप्न दाउरा मिल्थ्यो तर यसपाली चिसो यस्तो विषम परिस्थितिमा आइसकेको छ, जनजीवन कष्टकर बनेको छ तर पनि स्थानीय सरकारलाइ कुनै मतलब छैन । करिब २ -३ वर्ष भैसक्यो सरकारले हामीलाई न त दाउरा वितरण गरेका छन् न त कपडा नै । जनताकै पैसामा मौज मस्ती गर्ने स्थानीय सरकारलाइ नै गरिब तथा विपन्नहरु प्रति कुनै चासो छैन । कुरा गर्ने मात्र ठुलो भन्या जस्तै भएको छ यहाँको स्थानीय सरकारको अवस्था । उनले भनिन् ।

जसमुदायलाइ आवश्यक परेको खण्डमा सहयोग नगरेर आफुलाई प्रचार प्रसारको आवश्यकता परेपछि मात्र दाउरा तथा कपडा वितरण गर्ने यस्ता सरकार गौशाला नगरपालिकाका गरिब तथा विपन्नहरुले झेल्नु दुखको कुरा रहेको अर्का एक स्थानीयले दुखसो पोखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

6 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

16 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

23 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

27 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले