गौशाला बजारमा फोहोरमै व्यापार गर्न बाध्य व्यापारी

5 वर्ष पहिले प्रकाशित

(2078-09-19 B.S.)

5117 पटक देखिएको

निरन्जन साह

पुष १९

महोत्तरीको गौशाला नगरपालिका स्थित गौशाला बजारमा उत्पन्न विभिन्न किसिमका समस्याहरुको कारणले गर्दा व्यापारीहरु फोहोर मै व्यापार गर्न बाध्य भएका छन् । ठाउ वा स्थान उचित तरिकाले व्यवस्थापन हुन नसक्दा हिलो मैलो मै माछा ,कुखुरा तथा खसी बजार लागेको देखिएको छ । जनसमुदायले उक्त ठाउमा व्यापार गर्नको लागि कर तिरे पनि सो बमोजिमको सुबिधा पाउनबाट बन्चित छन् ।

बजार उचित तरिकाले व्यवस्थापन हुन नसक्दा बाटोको हिलो तथा फोहरमै बसेर आफ्नो व्यापार गर्न बाध्य छन्  । गौशाला -४ निवासी बलदेव सहनी यस सम्बन्धि गुनासो गर्दै उनि भन्छन, "हामी यो एकदमै दुर्गन्धित ठाउँमा बस्न बाध्य छौ । के गर्नु उद्योग वाणिज्य संघलाइ पटक पटक गुनासो गरेपनि कुनै किसिमको पहल भएको छैन । स्थानीय सरकारलाइ केहि मतलब नै छैन यहाँको । यो हिलोमा बालुवा हालेर सरसफाई गरि व्यवस्थित गर्न सकिन्छ तर स्थानीय सरकारलाइ व्यापारीको कर संग मात्र मतलब छ । हामी महँगो दरमा कर तिरेपनि दुख र कष्ट झेल्न बाध्य छौ ।

फोहोरमैला र ठाउँ मात्र नभएर सवारी साधन राख्न पनि कुनै व्यवस्थापन हुन नसकेको अर्का एक व्यापारीले गुनासो गरेका छन् । बजारलाइ व्यवस्थापन गर्न लाखौको बजेट आएपनि सो बजेट बजारको लागि उपयोग नभएर जनप्रतिनिधि समक्ष मात्र सिमित रहन्छ ।

बजारलाई उचित तरिकाले व्यवस्थापन गर्नु प्रमुख दायित्व उद्योग वाणिज्य संघ र स्थानीय सरकारको  हो तर यसमा कोहि पनि सक्रिय भएका छैनन् । सम्पूर्ण जिम्मा नगरपालिकाको हो भन्दै गैरजिम्मेवार सरह जवाफ दिदै गौशाला उद्योग वाणिज्य संघका सचिवले भने ,हामीले मात्र के गर्न सक्छौ र यो व्यवस्थापन गर्ने काम नगरपालिकाको हो । हामीले त सहकार्य मात्र गर्ने हो । हामीले यसको लागि स्थानीय सरकार समक्ष पहल गरेपनि कुनै किसिमको कार्य अगाडी बढेको छैन । यसमा हाम्रो केहि दोष छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

6 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

16 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

23 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

27 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले