आगामी आ. व. ०७९/०८० मा ४२ करोड ४ लाख ८७ हजार ५० रूपैयाँ खुद नाफा आर्जन गर्ने अनुमानित लक्ष्य

5 वर्ष पहिले प्रकाशित

(2078-09-19 B.S.)

2799 पटक देखिएको

पुस , १९ गते

उपेन्द्र पासवान 

दसहारा लोन सेविंग्सको- अपरेटिभ सोसाइटी लि. प्रधान कार्यालय मलंगवाको आगामी आ. व. ०७९/०८० मा ४२ करोड ४ लाख ८७ हजार ५० रूपैयाँ खुद नाफा आर्जन गर्ने अनुमानित लक्ष्य लिएको हो ।

दसहारा लोन सेविंग्स को- अपरेटिभ सोसाइटी लि. ले बाराको कलैया स्थित रहेको एभरेस्ट लँजमा सम्पन्न २५ औँ वार्षिक साधारणसभा सम्बन्धी छलफल कार्यक्रममा सञ्चालक समितिको तर्फबाट कार्यकारी अध्यक्ष नागेन्द्र कुमारद्वारा प्रस्तुत आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन सञ्चालक समितीका राकेश पाण्डेले प्रस्तुत गरेका थिए । दसहारा लोन सेविंग्सको- अपरेटिभ सोसाइटी लि. प्रधान कार्यालय मलंगवाको २०७८ साल मंसिर महिनासम्म शेयर पुँजी ३० करोड २५ लाख २२ हजार चार सय रहेको छ ।

प्रस्तुत वार्षिक प्रतिवेदनमा आ. व. २०७७/०७८ मा लेखापरीक्षण प्रतिवेदन अनुसार संस्थाले आयकर बापत रु ८० लाख ५८ हजार तीन सय २८ रुपैयाँ १५ पैसा नेपाल सरकारको आन्तरिक राजस्व कार्यालयमा कर चुक्ता गरे पश्चात रु सात करोड ९३ लाख ९८ हजार एक सय एक रूपैयाँ र ७२ पैसा खुद नाफा आर्जन गर्न सफल भएको जानकारी दिए ।

द सहारा लोन सेविंग्सको- अपरेटिभ सोसाइटी लि. सेवा केन्द्र कलैयाको कुल सेयर सदस्य दुई हजार छ सय ५७ रहेका छन् । भने दुई करोड ४८ लाख १५ हजार शेयर पुँजी रहेको कार्यक्रममा जानकारी दिए । त्यसैगरी २० करोड छ लाख १४ हजार दुई सय १३ रुपैयाँ निक्षेप रहेको छ । भने ऋण लगानी ३० करोड ४३ लाख ६४ हजार नौ सय ७० रुपैंया रहेको बताए । साथै ८० लाख ४६ हजार एक सय ४७ रूपैयाँ मुनाफा आर्जन गरेको बारे संचालक समिति सदस्य राकेश पाण्डेयले जानकारी दिए ।

उक्त कार्यक्रममा नागरिक समाज बाराका अध्यक्ष उमेश लालदास , समाजवादी प्रेस संगठन नेपाल बाराका अध्यक्ष अजय साह , प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु यादव , पत्रकार मुकेश यादव , प्रहरी नायव उपरिक्षक राज्य थापा , पर्यटन पत्रकार समाज बाराका अध्यक्ष पवन यादव , ब्रह्म कुमारी राजयोग यका सुष्मा बहन , गंगा बहन लगायतकोले मन्तव्य व्यक्त गरेको थिए । सञ्चालक समितिका सदस्य राकेश पाण्डेयको अध्यक्षतामा भएको सम्पन्न कार्यक्रममा बाराका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेधाईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन जयनारायण यादवले गरेका थिए  । कार्यक्रममा स्वागत मन्तव्य पुनम गुप्ताले गरेकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

6 दिन पहिले

गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..

महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला  नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..

6 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

16 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

17 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

6 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

16 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

2 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

3 महीना पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

4 महीना पहिले