नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन बारा कलैयाको साधारण सभा सम्पन्न
उपेन्द्र पासवान
नेपाल लेखापढी कानुन ब्यवसायी एसोसिएसन बारा कलैयाको साधारण सभा सम्पन्न भएको छ ।
लेखापढि कानुन व्यवसायी एसोसिएसन बाराको अध्यक्ष बृजकिशोर यादव (भगत जी ) को अध्यक्षता मा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी भुमिसुधार तथा मालपोत कार्यालय बारा कलैयाको प्रमुख गोपाल प्रसाद बारालको रहेको थियो । उक्त कार्यक्रमको विशिष्ट अतिथी लेखापढी कानुन ब्यवसायी एसोसिएसन प्रदेश न २ को प्रदेश सदस्य जितनारायण प्रसाद पटेल अतिथी अ्मरदिन मन्सुर, अतिथी हरि प्रसाद जैसवार रामगया प्रसाद कानु ,दुर्गा साह कानु समित को उप अध्यक्ष शिवपुजन ठाकुर, सचीव दिनेश पटेल, कोशा अध्यक्ष प्रमानन्द पटेल, सदस्य सुबास यादव , नरेन्द्र तिवारी , लक्षमण यादव, केशव यादव लगायतको विशेष उपस्तिथि रहेको थियोे ।
उक्त कार्यक्रमको सचालन समितिको सदस्य उपेन्द्र पासवानले गरेका थिए ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
6 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
16 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
23 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
27 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments