जलेश्वरमा मनाइयो ७३ औ अन्तराष्ट्रिय मानव अधिकार दिवस
रञ्जन भण्डारी
महोत्तरी,२४ मंसिर ।
महोत्तरी सदरमुकाम जलेश्वरमा ७३ औ अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाइएको छ । विधिको शासन कायम गरौः मान अधिकारको सम्मान गरौ भन्ने मुल नाराका साथ महोत्तरी कार्यक्षेत्र भई मानव अधिकारको क्षेत्रमा काम गर्दै आएका विभिन्न संघ संगठनले प्रभातफेरी निकाली दिवस मनाएको छ ।
जलेश्वरको बुद्धिजिवी चोक देखि जलेश्वरनाथ महादेव मन्दिरसम्म निकालिएको उक्त प्रभातफेरीमा ईन्सेक,थर्ड एलायन्स,मानव अधिकार संरक्षण केन्द्र,ओरेक नेपाल,टिपिओ नेपाल,वाईएनपिडी,फ्रिडम फर अल नेपाल,प्रयास,समाज विकास केन्द्र,जिल्ला महिला संजाल,महिला मानव अधिकार रक्षक संजाल र युथ एडभोकेसी नेपाल लगायतका विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधीले सहभागिता जनाएका थिए ।
प्रभातफेरी पश्चात भएको कोणसभामा बोल्दै मानव अधिकारवादीहरुले महोत्तरीमा मानव अधिकार हननका घटनाहरुका साथै बोक्सी आरोपमा प्रताडित गर्ने अभक्ष खुवाउने तथा महिला माथी विभिन्न प्रकारका हिंसाका घटनाहरु वढिरहेकोमा सरोकारवाला निकायहरु यसप्रति गम्भिर हुनु पर्ने बताए ।
साझ जलेश्वर स्थित दुर्गाचोकमा दिप प्रज्वलन गर्ने कार्यक्रम समेत रहेको छ ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
6 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
16 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
23 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
27 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments