लागुऔषध सहित एक युवक पक्राउ
पुष. २३
महोत्तरीमा लागुऔषध सहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दिबास न.पा. १३ बिजलपुरा बस्ने करिब २० वर्षीयको रोशन कुमार चौधरी रहेका छन् ।
बिहिबार करिब साढे एक बजेको समयमा औरही न.पा.४ कठुधार स्थित माईस्थान सम्सि सडक खण्डमा अस्थाई प्रहरी पोष्ट कठुधारबाट गस्तीमा खटिएको प्रहरी टोलीले सम्सिबाट गौशाला तर्फ जादै गरेको ज. १ ह ३८९८ नं. को अटोलाई चेकजाँच गर्ने क्रममा सोहि अटोमा सवार चौधरीको साथबाट NITROVET-10 लेखेको जम्मा ३७ पिस ट्याब्लेट सहित नियन्त्रणमा लिईएको हो ।
उनलाई महोत्तरी जिल्ला अदालतबाट लागुऔषध मुद्दामा ६ म्याद थप गरी आवश्यक कारवाहीको थालिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
6 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
16 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
23 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
27 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments