देवताल गाउँपालिकाद्वारा भोजपुरी पुस्तकको बिमोचन कार्यक्रम सम्पन्न

5 वर्ष पहिले प्रकाशित

(2078-09-23 B.S.)

3461 पटक देखिएको

उपेन्द्र पासवान

पुस २३ गते

बारा जिल्लाको देवताल गाउँपालिका नव निर्मित कार्यालय भवनको सभा हलमा "सोन किरिनिया ,र काहा गइल उह दिन" पुस्तक विमोचन भएको छ। आफनो ठाउको विकासको निम्ति लोक गायक लोक कविको ठूलो भुमिका रहेको वहाहरु आफनो कविको माध्यमले टोल ,गाउँ , समाज र देशलाइ अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनु मुख्य भुमिका रहेको छ ।

बारा जिल्ला समन्वय समितिका अध्यक्ष तथा विमोचन कार्यक्रमका प्रमुख अतिथी नवल किशोर सिंहले आफनो मन्तव्य राखेका थिए। बारा जिल्ला समन्वय समितिका अध्यक्ष नवल किशोर सिंहको प्रमुख आथित्वमा भएको कार्यक्रममा विशिष्ट अतिथी देवताल गाउँपालिका उपप्रमुख रामपती देवि महतो, प्रशासनिक अधिकृत सिकेन्द्र साह,शिक्षक देवेन्द्र गिरि,उमा शंकर दुबेदी ,जलनधर ब्रजेस,श्रीराम प्रसाद साह,जगदिस पंकज ,भोजपुरी लोक गायक अजमल अलि ,गायक सुनिल कुमार,देवताल गाउँपालिका वडा अध्यक्ष मिश्रीलाल सहनी,रमेश यादव,लखिन्द्र यादव,रामपुजन पंडित,अमर पटेल नेपाली देवताल गाउँपालिकाका शिक्षक अवधकिशोर गिरि,लखन सिंह,समाजसेवी शिवदर्शन पंडित,अभाष अंसारी,युगल किशोर सिंह,सकल राम,इस्लाम मिया,डा. रामबाबु प्रसाद साह,परमहंस गिरि,महादेव सिंह लगायतको उपस्थिति रहेको थियो।

देवताल गाउँपालिका प्रमुख तथा पुस्तक विमोचन कार्यक्रमको अध्यक्षता चन्दन कुमार सिंहले गरेको कार्यक्रमलाई संचालन शिव नारायण साहले गरेका थिए भने साहित्यकार र गितकार आआफ्नो रचना गरेका कविता र गितको माध्यम बाट समाजलाइ टेवा पुर्‍याउने रचना प्रस्तुत गरेका थिए।

सोन किरिनिया र कहाँ गइल उह दिनका लेखक सुरेन्द्र प्रसाद गिरि वहाको जन्म वि. स. २०१७ बाराको देवताल गाउपालिका वडा -५ पिप्राढी बारा  थियो भने वहाँ स्नातक आयुर्वेद रत्न पेशा स्वास्थ कर्मी अवकाश शिक्षक रहेको भोजपुरी ,हिन्दी र नेपालीमा ४००चार सय रचना प्रकाशित गरि सकेका विभिन्न संचार गृह,पत्रपत्रिका रेडियोमा आफनो सेवा प्रदान गरेको लेखक गिरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

6 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

16 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

23 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

27 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले