गौशालामा आजदेखि श्री कृष्ण कथा ज्ञानयज्ञ सुरु

5 वर्ष पहिले प्रकाशित

(2078-09-24 B.S.)

2800 पटक देखिएको

पुष २४ 

महोत्तरीको गौशाला नगरपालिका वडा न.५ गौशाला बजार स्थित श्री कृष्ण कथा ज्ञानयज्ञ सुरु भएको छ  । 

आजदेखि ३ दिन सम्म संचालन हुने यस ज्ञानयज्ञ दिव्य ज्योति जाग्रती संस्थाद्वारा आयोजना गरिएको हो  । यज्ञमा गौशाला विभिन्न स्थानीय सहभागी भएका छन् समुदायमा भक्ति संदेश प्रदान गर्नको लागि कल्याणकारी उद्देश्यले यस यज्ञको प्रारम्भ गरिएको जनाइएको छब   । श्री आशुतोष भगवानको सम्झनामा यस संस्थाले यस्ता धार्मिक कार्य गर्दै आएको जनाइएको छ  ।

वर्षौ देखि जनकल्याणको लागि यस संस्थाले श्री कृष्ण कथा ,श्री भागवत कथा ,आध्यात्मिक प्रवचन जनसमुदायमा पुर्याउने गरेको यज्ञ व्यवस्थापक दिपेन्द्र यादवले जानकारी दिएका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

6 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

16 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

23 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

27 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले