स्व. राम लखन चौधरी स्मृतिकप फुटबल प्रतियोगिताको दोश्रो खेलमा मनहर्वा सर्लाही टिम विजय
पुष २४
महोत्तरीको गौशाला नगरपालिका वडा न.४ स्थित बिर्तामा संचालित प्रदेश स्तरीय स्व. राम लखन चौधरी स्मृतिकप फुटबल प्रतियोगिताको दोश्रो खेलमा मनहर्वा सर्लाही टिम विजय भएको छ ।
शनिबार विर्ता फिल्डमा भएको मन्हर्वा सर्लाही र मद्दनपट्टी विचको खेलमा मद्दनपट्टिलाइ सर्लाही मनहर्वाले २-० ले पराजय गरेको छ ।
यो भन्दा अगाडी २४ गते एभेरेष्ट एकेडेमी सर्लाही र bpmi सपही धनुषा बीच भएको पहिलो खेलमा एभेरेष्ट सर्लाही १-० गोल विजय भएको थियो ।
शुक्रबार (१६ गते ) आयोजना भएको यो फुटबल प्रतियोगिता पुष ३० गते समापन हुने र प्रथम टिमलाइ रकम रु.६० हजार र दोश्रो हुने टिमलाई रकम रु.३० हजार पुरस्कार सहित सम्मान गरिने महतोले जानकारी दिएका छन् ।
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..
17 घन्टा पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
8 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
12 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
18 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
19 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
11 महीना पहिले
अयोजकलाई स्तब्ध पार्दै श्रीनगर विजयी
कार्तिक १ गते ।महोतरी । गौशालाको कान्तिबजार परडियामा सम्पन्न अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको उपाधि स..
11 महीना पहिले
कान्तिबजारमा जारी फुटबल टुर्नामेन्टमा आयोजनक, टुटेश्वर..
संतोष सिंह महोतरी, असोज ३१ गते । गौशालाको कान्तिबजार परडियामा जारी अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको प..
11 महीना पहिले
सोनमामा वडा स्तरीय क्रिकेट टुर्नामेन्ट हुदै
अनिल कुमार यादव, सोनमा महोत्तरीको सोनमा गाउँपालिका वडा नं.३ खखना स्थित सात दिने वडा स्तरीय क्रिकेट टुर्नामेन्..
1 वर्ष पहिले
सोनमा गाउँपालिकामा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगि..
महोत्तरी, चैत्र २० गते सोनमा गाउँपालिकामा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता बुधबारदेखि श्री सरस्वती माध..
1 वर्ष पहिले
गौशालामा हाजिरी जवाफ तथा खेलकुद प्रतियोगिता सम्पन्न
ममता शर्मा महोत्तरी , कार्तिक १३ गते । महोत्तरीको गौशालामा हाजिरी जवाफ तथा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । गौ..
2 वर्ष पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासक..
कमेन्ट गर्नुहोस्
view comments