महासचिव आलमले ३४ औं जन्मदिन मनाए मानवसेवा आश्रममा

5 वर्ष पहिले प्रकाशित

(2078-09-30 B.S.)

4631 पटक देखिएको

उपेन्द्र पासवान 

नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश नं. २ का सचिव एवं होटल व्यवसायी संघ पर्साका महासचिव नेपाल पर्यटन बोर्ड प्रदेश नं २ का सदस्य तबरेज आलमले  मानव सेवा आश्रममा आश्रितहरु सँग आफ्नो जन्मदिन मनाएका हुन ।

३४ औं जन्मदिनको अवसरमा मानवसेवा आश्रम वीरगंजमा आश्रितहरु सँग जन्मदिनको शुभकामना आदान प्रदान गर्नु भएको छ । सो अवसरमा आलमले आश्रममा आश्रितहरुको लागि बिस्कुट, चाउचाउ, दाल, तेल लगायतका खाद्यान्न सामग्रीहरु समेत आश्रमलाई हस्तान्तरण गर्नुभएको छ ।

सो अवसरमा होटल व्यवसायी संघ पर्साका कोषाध्यक्ष दलबहादुर किङ्गरिग, होटल एभरेस्टका संचालक आदित्य गुप्ता, होटल तथा पर्यटन व्यवसायी संघका सदस्य कुवेर कार्की, समाजसेवी विकास गुप्ता,साहिउला हक, अब्दुल वहिद,रिजवान, डाक्टर ग्यासुदिन ठकुराई, लक्की इम्पेक्सका संचालक एमडी इन्ताफ, पत्रकार भोजपुरी टाइम्स दैनिक पत्रिका कार्यकारी सम्पादक श्रवण प्रसाद साह,निरज पिठाकोटी ,अजित भुजेल लगायतकाका सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

6 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

16 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

23 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

27 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले