बिर्ता स्पोर्टस् क्लबद्वारा आयोजित फुटबल प्रतियोगितामा बिर्ता स्पोर्टस् क्लब गौशाला विजय

5 वर्ष पहिले प्रकाशित

(2078-09-30 B.S.)

5606 पटक देखिएको

ममता शर्मा 

बिर्ता स्पोर्टस् क्लबद्वारा आयोजित फुटबल प्रतियोगितामा बिर्ता स्पोर्टस् क्लब गौशाला विजय भएको छ ।

महोत्तरीको गौशाला नगरपालिका वडा न.४ रजखोर स्थित रहेको विर्ता फिल्डमा शुक्रबार आयोजना गरिएको स्व.राम लखन चौधरी स्मृति कप प्रदेश स्तरीय फुटबल प्रतियोगिताको अन्तिम खेलमा बिर्ता स्पोर्टस् क्लब गौशाला , महोत्तरी विजय भएको हो । त्यस्तै सर्लाहीका एभरेष्ट एकेडेमी उपविजेता भएका छन्।

प्रथम भएका विर्ता टिमले नगद रु.६० हजार र मेडल प्राप्त गरेका छन् । उपविजेता एकेडेमी टिमले नगद रु.३० हजार र मेडल प्राप्त गरेका छन् ।

स्व.राम लखन चौधरीको सम्झनामा प्रत्येक वर्ष आयोजना गरिने फुटबल प्रतियोगिताको आज अन्तिम खेलको कार्यक्रममा प्रमुख अतिथिका रुपमा समाज सेवी तथा युवा नेता प्रल्हाद क्षेत्री ,विशिष्ट अतिथि गौशाला नगरपालिका वडा न.४ का वडा अध्यक्ष रामबाबु साह ,नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि मनु अधिकारि लगायत सयौको संख्यामा जनसमुदायको सहभागिता रहेको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सूर्यनारायण साहको सहभागितामा गौशालामा रक्तदान कार्यक्à..

    कार्तिक १८ गते । महोत्तरी-महोत्तरीको गौशाला नगरपालिका–६, फूलकाहामा आयोजित रक्तदान कार्यक्रममा नेपाà¤..

3 दिन पहिले

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

27 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

27 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

1 महीना पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

2 महीना पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्षà..

1 वर्ष पहिले

अयोजकलाई स्तब्ध पार्दै श्रीनगर विजयी

कार्तिक १ गते ।महोतरी । गौशालाको कान्तिबजार परडियामा सम्पन्न अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको उपाधि स..

1 वर्ष पहिले

कान्तिबजारमा जारी फुटबल टुर्नामेन्टमा आयोजनक, टुटेश्वर..

संतोष सिंह महोतरी, असोज ३१ गते । गौशालाको कान्तिबजार परडियामा जारी अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको पà¤..

1 वर्ष पहिले

सोनमामा वडा स्तरीय क्रिकेट टुर्नामेन्ट हुदै

अनिल कुमार यादव, सोनमा  महोत्तरीको सोनमा गाउँपालिका वडा नं.३ खखना स्थित सात दिने वडा स्तरीय क्रिकेट टुर्नामेन्à¤..

1 वर्ष पहिले

सोनमा गाउँपालिकामा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगि..

महोत्तरी, चैत्र २० गते  सोनमा गाउँपालिकामा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता बुधबारदेखि श्री सरस्वती माधà¥..

2 वर्ष पहिले

गौशालामा हाजिरी जवाफ तथा खेलकुद प्रतियोगिता सम्पन्न

ममता शर्मा महोत्तरी , कार्तिक १३ गते । महोत्तरीको गौशालामा हाजिरी जवाफ तथा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । गौà..

2 वर्ष पहिले