गौशालामा लाखौको चोरी
निरन्जन साह
महोत्तरीको गौशाला नगरपालिका वडा न. ५ स्थित रहेको गौशाला बजारमा रहेको मोबाइल पसलमा लाखौको चोरी भएको छ ।
बजारको गणेश मन्दिर भन्दा ५० मिटर उत्तर रहेको मिथिलान्चल कम्प्लेक्समा लाखौको चोरी भएको हो । पसलका संचालक संजिप कुमार यादवले आफ्नो पसलमा रहेको मूल गेटको ढोका तोरी अज्ञात समूहहरुले गए राती २ बजे चोरी गरेको बताएको छन् । चोरहरुद्वारा मोबाइल १२० थान (१३ लाख १८ हजार ) को ,सिसिटिभीको डीभिआर १ थान, ल्यापटप १ थान र अन्य सामग्री गरि २० लाख २२ हजार ८ सय बराबरको समान चोरी भएको गौशाला इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु प्रदिप बस्यालले जानकारी दिएका छन् ।
सिसिटिभी क्यामरामा कैद भएको प्रमाण समेट चोरले बच्नको लागि सिसिटिभि पनी चोरेर लागेको उनले बताएका छन् । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको र चोरहरुको खोजि तिब्र गतिमा भईरहेको प्रहरीले जनाएको छ । मिथिलान्चल कम्प्लेक्समा ४ जना स्टाफ सहित संचालक पनि कार्यरत रहेका छन् अघिल्लो वर्ष पनि यस पसलमा चोरी भएको थियो ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
6 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
16 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
23 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
27 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments