गौशाला नगरपालिकामा कोरोना विरुद्धको खोप अभियान संचालन

5 वर्ष पहिले प्रकाशित

(2078-09-30 B.S.)

5780 पटक देखिएको

निरन्जन साह 

महोत्तरीको गौशाला नगरपालिकाले कोरोनको तेश्रो लहरबाट बच्नको लागि खोप अभियान संचालन गरेको छ ।

गौशालामा नगरपालिका अन्तर्गत फुलकाहा ,लक्ष्मीनिया ,निगौल ,बटौवा ,गौशाला ,र मदर्शाका जनसमुदायलाई  कोभिड १९ विरुद्धको कोभिसिल्ड खोप लगाइएको हो  ।

जसमा खोपको पहिलो डोज ७ सय ५१ जना र दोश्रो डोज ७७ जना गरि जम्मा ८ सय ६८ जनाले खोप लगाएका हुन्  । खोप लगाउनेमा मुस्लिम समुदायका मानिसहरुको संख्या बढी रहेको जनस्वास्थ्य निरीक्षक मनोज कुमार सिंहले जानकारी दिएका छन्  ।

त्यस्तै १८ वर्ष माथिका पहिलो मात्राको खोप लगाएका र खोप लिन छुटेका १८ वर्ष माथिका सबै व्यक्तिलाइ नगरपालिकाले कोभिड -१९ विरुद्धको भेरोसेल खोप अभियान संचालन गर्ने भएको छ  । माघ ३ गते देखि ११ गते सम्म खोप अभियान संचालन हुने जनाइएको छ  । जसमा इटाटार -३ मा रहेको म.स्वा.स्व .से.को घर (अम्बिका )मा  ३ गते,नवराजपुर -३ मा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा ४ गते,रजखोर-५ म.स्वा.स्व .से.को घर (सिता कोइराला )मा ५ गते,रजखोर-६ मा रहेको अशोक गाछी (सावित्री )मा ६ गते ,पानीटंकीमा ७ गते, म.स्वा.स्व .से.शिसभ चौधरीको घरमा ८ गते ,त्रिभुवन मा.वि. गौशालामा ९ गते ,आधारभूत स्वास्थ्य इकाई केन्द्र -५ मा १० गते र प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा ११ गते अभियान संचालन हुने स्वास्थ्य निरीक्षक सिंहले जानकारी दिएका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

6 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

16 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

23 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

27 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले