राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साका वरिष्ट नेता तथा वीरगंज का पुर्व मेयर स्वर्गीय गोपाल गिरीको श्रध्दाञ्जली सभा मनाइयो

5 वर्ष पहिले प्रकाशित

(2078-10-01 B.S.)

2680 पटक देखिएको

पवन प्रसाद साह 

माघ १ गते

राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साका वरिष्ट नेता तथा वीरगंज का पुर्व मेयर स्वर्गीय गोपाल गिरीको श्रध्दाञ्जली सभा एक कार्यक्रमका बीच मनाइएको छ।

वीरगंज स्थित राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साको जनसम्पर्क कार्यालय शम्भु प्रसाद चौरसियाको घरमा आज श्रध्दाञ्जली सभा मनाइएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साका अध्यक्ष्य अंगद ठाकुरको अध्यक्षतामा र  स्वर्गीय गोपाल गिरीका छोरा गिरिस गिरीको विशिष्ट अतिथि भएको कार्यक्रममा  गिरिस गिरीले आफनो बुवाको बारेमा पार्टी प्रति र वीरगञ्जका मेयर भएको बेला साथै नेपाल पत्रकार महासंघ पर्साको अध्यक्षको जिम्मेदारी पाएको बारेमा चर्चा परिचर्चा गर्दै  आफनो बुवाले कामको मुल्यांकन भन्दा धेरै नै काम गरेका र वीरगञ्जको रेलवे लाइन लाइ रेलवे रोड नामाकरण साथै वीरगंजको मेन रोड फराकिलो बनाउनमा खेलेको भुमिका बारेमा चर्चा गर्दै नदेखिएको कार्यको उनकाअग्रजहरुले उनको बुवाको बारेमा बताउनुहुन्छ भनि आफनो भनाइ राखेका थिए।

श्रध्दाञ्जली सभामा बक्तब्य कै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका पुर्व केन्द्रीय सदस्य शम्भु प्रसाद चौरसियाले स्वर्गीय गोपाल गिरीको मेयर पदमा रहेको बेला उहाँ कुनैपनि धनि गरिब नछुटयाइ जनताको काममा दिनरात खटिराखनु भएको बताए ।

त्यस्तै  पार्टीका पुर्व केन्द्रीय सदस्य रामबहादुर थापाले स्वर्गीय गोपाल गिरीको जति पनि चर्चा परिचर्चा गर्दा कमि नै भएको बताए।  नेपाल बिदत परिषदका पर्सा अध्यक्ष रामनारायण साह लगायतले आ-आफ्नो स्वर्गीय गोपाल गिरीको बारेमा चर्चा परिचर्चा गरेका थिए।

उत्क श्रद्धाञ्जली सभा कार्यक्रममा पार्टीका पुर्व केन्द्रीय सदस्य नगिना यादव, पार्टीका जिल्ला उपाध्यक्ष अवध किसोर साह, जिल्ला सदस्य बिरेन्द्र प्रसाद यादव, उदित सहनी,पर्सागढी नगरपालिकाका नगर अध्यक्ष रोशन कुमार यादव,दिपनरायण यादव लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो।

साथै श्रद्धाञ्जली सभालाइ सम्पन्न गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साका अध्यक्ष अंगद ठाकुरले  स्वर्गीय गोपाल गिरीले पार्टी प्रतिको इमान्दारी र विश्वसनीय व्यक्ति रहेको  साथै वीरगंजका मेयर भएको बेलामा बिकास को पुर्वाधार निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको बताउनु भएको थियो भने कार्यक्रमको सञ्चालन पार्टीका जिल्ला सचिव अजय पौडेलले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

6 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

16 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

23 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

27 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले