प्रहरी प्रशासनको लापरबाही गौशाला उद्योग वाणिज्य संघको आरोप

5 वर्ष पहिले प्रकाशित

(2078-10-01 B.S.)

2868 पटक देखिएको

ममता शर्मा 
गौशाला उद्योग वाणिज्य संघले प्रहरी प्रशासनले लापरबाही गरेको आरोप लगाएको छ । गौशाला बजारमा बिहिबार राति भएको चोरीको घटनामा प्रहरीको सक्रियता कमि देखिएको गौशाला उद्योग वाणिज्य संघले प्रेश विज्ञप्ति जारि गर्दै प्रहरीको निगरानी हुदा हुदै पनि चोरी सहज तरिकाले हुनु दुखद रहेको जनाएको छ ।

 “घटना स्थल भन्दा करिब ३०० मिटर नजिकै इलाका प्रहरी कार्यालय छ । प्रहरीको नियमित सुरक्षा गस्ती र बजारै भरि सिसिटिभी क्यामराबाट २४ औ घण्टा निगरानी हुदा पनि पसलको ढोका फोडिनु र समान चोरिनुले प्रहरीको सुरक्षामाथि प्रश्न चिह्न उब्जाएको छ । जनताको जीउधन सुरक्षार्थ खटिएका प्रहरीको आखाँ अगाडीबाटै चोरी हुनु सामान्य विषय होइन ” बिज्ञप्तिमा भनिएको छ ।
 
घटनाले गौशाला बजारका व्यापारीहरु त्रसित भएको जनाउदै संघले अपराधिक जन्य घटनाहरुको गम्भीर छानविन गरि दोषीलाई कारवाही गर्न जोडदार माग गरेको छ । 
 
गत विहिबार गौशाला बजारमा रहेको मोबाइल पसलमा लाखौको चोरी भएको थियो ।बजारको गणेश मन्दिर भन्दा ५० मिटर उत्तर रहेको संजिप कुमार यादवले संचालन गरेका मिथिलान्चल कम्प्लेक्समा मूल गेटको ढोका तोरी अज्ञात समूहहरुद्वारा  राती २ बजे मोबाइल  १२० थान (१३ लाख १८ हजार ) को ,सिसिटिभीको डीभिआर १ थान, ल्यापटप १ थान र अन्य सामग्री गरि २० लाख २२ हजार ८ सय बराबरको समान चोरी थियो ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

6 दिन पहिले

गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..

महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला  नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..

6 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

16 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

17 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

6 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

16 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

2 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

3 महीना पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

4 महीना पहिले