चोरीको तिन दिन बित्दा पनि समातीएन प्रहरीद्वारा चोर

5 वर्ष पहिले प्रकाशित

(2078-10-02 B.S.)

5012 पटक देखिएको

निरन्जन साह

माघ ०२

महोत्तरीको गौशाला नगरपालिकामा करिब एक बर्ष देखि निरन्तर रुपमा चोरि चपाटि बढेको छ  । एक बर्षमा करिब १५-२० ओटा मोटरसाइकल चोरि भएको गौशालावासीबाट सुन्न सकिन्छ  । यसरी गौशाला नगरपालिकामा यति चोरि हुदापनि  प्रहरी प्रशासन मात्र नभएर नगरले पनि कुनै चासो देखाएको छैन  । जनसमुदायको तथा स्थानीय स्तरको सुरक्षा प्रहरी प्रशासनको जिम्मा रहेतापनि नगरको अधिकांस क्रियाकलापमा यहाँको प्रहरी निकै निष्क्रिय रहेको एक व्यापारीले गुनासो गरेका छन्  । चोरी,दुर्घटना तथा अन्य डरलाग्दो घटना घटीरहदा पनि प्रहरी प्रशासन मौन रहेको उनले गुनासो गरेका छन् ।

गौशाला नगरपालिकामा दर्जनौ सिसिटिभी क्यामेरा लागेको हुदापनि एउटा पनि चोरीमा संलग्न आरोपी समात्न प्रहरी सफल भएको छैन  । यसले प्रहरीको सुरक्षामाथि प्रश्न खडा भएको छ  ।

त्यसैगरी अर्को व्यापारीले  भन्छन, "पुलिसले  गाडी लगाएर सुतिरहेको हुन्छ  । को आयो को गयो समेत जानकारी थाह हुदैन  । त्यसैकारण गौशाला बजारमा सजिलैसंग चोरले चोरी गर्न सफल हुन्छ  । एक वर्ष पहिला गौशाला बजारमा रहेको मिथिलाञ्चल कम्प्लेक्समा  चोरि भएको थियो र करिव एक बर्ष न बित्दा फेरी सोहि पसलमा  करिव २५ लाख बरावरको चोरि भएको छ  र आहिले सम्म चोर समातिएको छैन  । " 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

6 दिन पहिले

गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..

महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला  नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..

6 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

16 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

17 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

6 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

16 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

2 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

3 महीना पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

4 महीना पहिले