मेरो शेयर कसैले प्रमाणित गर्दिए ,जुनसुकै सजाय भोग्न पनि तयार छु :मेयर विदुर कार्की 

5 वर्ष पहिले प्रकाशित

(2078-10-05 B.S.)

2491 पटक देखिएको

निरन्जन साह ,
बर्दिबास  ,माघ ५ गते 

देशमा धेरै ठाउँ लगायत महोत्तरीमा पनि क्रसर उद्धमीहरुले  ताण्डव मचाईरहेका अवस्था यथावत छ । महोत्तरीमा  क्रसर उद्धमीहरुले नियम  विपरित संचालन गरि र मापदण्ड विपरित उत्खनन गरि देशमा आतंक नै मचाईरहेको अवस्था  छ । 
धनुषाको दिलिप हत्या प्रकरण ,भंगहा नगरपालिकाको क्रसर विरुद्ध जनताको आन्दोलन ,गौशाला नगरपालिकामा १० ओटा क्रसरले मापदण्ड विपरित उत्खनन गरेको कुरा मिडियामा सर्वत्र छन् । त्यहि बेला देखि नै बर्दिबास नगरपालिकामा संचालित क्रसरमा मेयर विदुर कार्कीको कैयौ क्रसरमा आफ्नो शेयर लगानी रहेको जनताबाट आवाज समेत उठेको छ । 
तर मेयर कार्कीले आफ्नो कुनै पनि क्रसरमा शेयर नरहेको दावी गर्दै सो कुराको खण्डन गरेका छन् । माघ २ गते पत्रकार सम्मेलनमा मेयर कार्कीले भने ,”यदि कुनै पनि जनताले क्रसर उद्योगमा मेरो शेयर र संलग्नता छ भनेर प्रमाणित गर्दियो भने म जुनसुकै सजाय भोग्न तयार छु र जनताले गरेको कारवाही म राजीखुसी स्वीकार गर्ने छु र बर्दिबास नगरपालिका भित्र संचालन भएका क्रसरहरु एकहप्ता भित्र मापदण्ड भित्रमा रहेर संचालन गरेनन भने कुनै पनि बेला गएर शिल गर्ने छौ भनेर प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

6 दिन पहिले

गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..

महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला  नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..

6 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

16 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

17 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

6 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

16 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

2 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

3 महीना पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

4 महीना पहिले