नक्कली नोट सहित एकजना पक्राउ

5 वर्ष पहिले प्रकाशित

(2078-10-07 B.S.)

5591 पटक देखिएको

 माघ ७

महोत्तरीमा नक्कली नोट सहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला सितामढी ग्राम पंचायत देआरावारी बस्ने करिब ४० वर्षीयको नुरुल होदा रहेका छन् । बिहिबार मटिहानी नगरपालिका वडा नं. ३ धिरापुर स्थित विकाश आयल स्टोर्समा BR30A2403 नं.को मोटरसाईकलमा साझ ५ बजेको समयमा चढी आएका १ जना भारतीय मानिसले नेपाली रू. १,०००/- दरको २ थान नक्कली जस्तो नोट साथमा बोकेको छ भन्ने सुचनाको आधारमा प्रहरी चौकि मटिहानी बाट खटिएको प्रहरी उनलाई कानुन बमोजिम खानतलाशी गर्दा दाहिने हातमा बोकि राखेको नेपाली रू. १ हजार दरको एउटै सिरियल नम्वर भएको नक्कली जस्तो देखिने २ थान नोट फेला परेका प्रहरीले जनाएको छ । पक्राउ परेका होदालाइ मोटरसाइकल सहित महोत्तरी जिल्ला अदालतबाट मुद्रा सम्बन्धि
कसुर (खोटा चलन) मुद्दामा दिन ५ म्याद थप गरी 
अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ 
।

अवैध भारतीय नोट सहित एकजना प्रहरीको  नियन्त्रणमा 

महोत्तरीमा प्रहरीले अवैध भारतीय नोट सहित एकजनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारको जिल्ला सितामढीसुरसण्ड-६ बस्ने करिब बर्ष ३९ को उदय कुमार साह रहेका छन् । शुक्रबार बिहान करिब १० बजेको समयमा  प्रहरी चौकि भिठामोडबाट खटिएको प्रहरी चेक पोष्टमा विशा सुचनाको आधारमा भारतबाट नेपालतर्फ आउँदै गरेको साहलाई चेकजाँच गर्ने क्रममा उनले पछाडी बोकेको कालो रंगको झोलामा लुकाई छिपाई ल्याउँदै गरेको भारतीय रुपैया ९ लाख ९७ हजार ९५० रकम र  प्रत्येक चेँकमा भा.रु. २लाख ४०हजार  रकम लेखिएको HDFC बैंकको चेक थान ४ प्रहरीले बरामद गरेको छ । पक्राउ परेका साहलाइ रुपैया र चेक सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व  अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

5 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

5 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

14 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

24 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले